• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

पुरानो मेडिकल कलेजको प्राविधिक सहयोगमा बृहत निशुल्क स्वास्थ्य शिविर


  •   बुधबार, असार १३, २०८१ मा प्रकाशित
  • चितवन । सजिलो बचत तथा ऋण सहकारी संस्था (साकोस) को आयोजनामा,कलेज अफ मेडिकल साइन्सेस(पुरानो मेडिकल कलेज)को प्राविधिक सहयोगमा र कस्तुरी फर्मास्युटिकल्स प्रा लि को औषधि सहयोगमा एक दिने बृहत् निशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ।
    सजिलो साकोसको १३औं स्थापना दिवसको अवसरमा आयोजित उक्त निःशुल्क शिविरको अध्यक्षता साकोसका अध्यक्ष देबीलाल गौतमले गर्नुभएको थियो ।

    Advertisement

    प्रमुख अतिथि भरतपुर वडा नम्बर २१ का अध्यक्ष कृष्ण कुमार गुरुङ रहनुभएको कार्यक्रममा पुरानो मेडिकल कलेजका जन सम्पर्क तथा बजार बिभाग प्रमुख दुर्गा प्रसाद न्यौपाने , कस्तुरी फर्मास्युटिकल्स का प्रशासन प्रमुख सुदिप निउरे बिशिस्ट अतिथि रहनुभएको थियो। कार्यक्रमको संयोजन तथा संञ्चालन कर्ण विश्वकर्माले गर्नुभएको थियो।
    सो अवसरमा बोल्दै प्रमुख अतिथि गुरुङ्गले पश्चिम चितवनका अन्य क्षेत्रमा समेत स्वास्थ्य सचेतता सम्बन्धि यस्ता जनमुखी कार्यक्रमहरुलाइ निरन्तरता दिइने बताउनु भयो। आयोजक संस्थाका अध्यक्ष गौतमले भबिष्यमा पनि यस्ता कार्यक्रमलाई अन्य सेवाकेन्द्रमा समेत सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । कस्तुरी फर्माका प्रशासकीय अधिकृत सुदीप निउरेले यस क्षेत्रका फार्मेसीका विद्यार्थीहरुलाई रोजगारीको अवसर प्रदान गरिने बताउनु भयो।

    दुईसय जना बढी सेवा ग्राही लाभान्वित भएको उक्त शिबिरमा अस्पतालका तर्फबाट डा श्वेता केसी ,डा पूजा यादब,डा बिजय भुसाल,डा सुमन अर्याल,डा राहुल मित्तल,डा पन्कज कुमार शाह,डा फैजल खान,डा निभा हमाल,डा कल्याण आचार्य,डा सफल राजभण्डारी, अशिम ज्ञवालीले स्वास्थ्य चेकजांँच गर्नुभएको थियो । यस्तै शिविरमा डा.सोनी दुवाल,डा किरण अधिकारी, डा.बर्षा दाहाल,सन्तोशी क्षेत्री,बिनिशा कार्की,रोहित कुमार यादव ,पृतिका जैसवाल, प्रबिण उपाध्याय लगायतले बालरोग, जनरल फिजिसियन,हाड जोर्नी तथा नशा,स्त्री तथा प्रसुती,नाक कान तथा घाटी,दन्त रोग बिधामा विशेषज्ञ सेवा प्रदान गर्नुभएको थियो ।
    निजि क्षेत्रको नेपालकै जेठो शिक्षण अस्पताल पुरानो मेडिकल कलेजले बिगत ३ दसक देखि गुणस्तरीय चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा दिइरहेको छ। स्वास्थ्य बिमा, सामाजिक सुरक्षा औषधि उपचार सेवा कार्यक्रम लागू भएको यस अस्पतालमा मध्य नेपाल लगायत भारतबाट समेत उपचारका लागि दैनिक हजारौं बिरामीहरु आउने गरेका छन।विभिन्न संघ सस्थाहरु संँग पारस्परिक हितमा हातेमालो गर्दै दुर दराजमा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउदै जाने र संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्य तथा सचेतता सम्बन्धि विभिन्न कार्यक्रमहरु अझ प्रभाबकारी ढंगले गर्दै जाने अस्पतालका जनसम्पर्क बिभाग प्रमुख दुर्गा प्रसाद न्यौपानेले बताउनु भयो ।

    बुधबार, असार १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.