• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, भदौ ०५, २०८२
☰
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

  • ३. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ४. महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

  • ५. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

तेस्रो कृषि युवा लिडरसिप समिट शुरु : जलवायुमैत्री कृषि उत्पादनमा जोड


  •   शुक्रबार, असार १५, २०८१ मा प्रकाशित
  • चितवन । पछिल्लो समय जलवायु परिवर्तनले कृषि क्षेत्रमा प्रतिकुल असर परेको भन्दै जलवायुमैत्री कृषि उत्पादनमा जोड दिईएको छ । फोर एच नेपालले आयोजना गरेको तेस्रो कृषि युवा लिडरसिप समिटमा सहभागी वक्ताहरुले युवालाई विदेश पलायनबाट रोकेर कृषि उत्पादनमा लगाउनु पर्नेमा जोड दिनुभएको हो । समिटको उद्धघाटन बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले गर्नुभएको थियो र उद्धघाटनपछि बोल्दै प्रमुख शर्माले नेपालमा रोजगारी पाईएन भनेर बिदेश पलायन हुने युवाहरुलाई रोकेर कृषि क्षेत्रमा परिचालन गर्नुपर्ने बताउनुभयो ।

    Advertisement

    उहाँले भन्नुभयो “रोजगारी र उच्च शिक्षाको वाहनामा नेपालीहरु बिदेश पलायन भएका छन् । यसलाई रोक्ने सरकार, सांँसद र सरोकारवाला लाग्न जरुरी छ ।” युवालाई कृषि क्षेत्रमा जोड्न सके देशमा परनिर्भरता हट्ने उहाँले बताउनुभयो । उहांँले भन्नुभयो,‘ ज्ञान,प्रविधि सिप आयात गर्न सकिन्छ तर युवाशक्ति , नेता–नेतृ आयात गर्न सकिंदैन ।’
    युवाशक्ति देशको सम्पत्ति भएको बताउंँदै उहांँले हाम्रो परिवार, समाज र सिंगो राष्ट्रका लागि आबश्यक युवाशक्ति बिदेश पलायन हुनु देशका लागि दुखद भएको उहाँको भनाई थियो । नयाँ सोच र नयाँ प्रतिवद्धताको आबश्यकता अहिलेको समाजमा रहेको उहाँल बताउनुभयो । राज्यले पुरा गर्नुपर्ने अभिभावकीय भूमिकालाई महत्व दिदैं युवाहरुलाई स्वदेशमानै लगाउनु पर्ने उहाँको भनाई थियो । उहाँले थप्नुभयो “यो देशमा केही हुँदैन भनेर बिदेशीन चाहाने युवालाई यही कर्म गर्ने बातावरण वनाउन जरुरी रहेको छ ।” कृषिमा आधारीत हाम्रो समाज, अर्थतन्त्र र उद्योगहरुबाटनै अग्रमनको खाका तयार हुने उहाँको भनाई थियो ।
    कार्यक्रम बारे बोल्दै फोर एच नेपालका अध्यक्ष लोकराज अवस्थीले युवालाई विदेश पलायनबाट रोक्न र स्वदेशमै आधुनिक तथा जलवायुमैत्री कृषि उत्पादन गर्न समिटकाृ आयोजना गरिएको बताउनु भयो । ‘पछिल्लो समय युवाहरु आधुनिक कृषि प्रणालीमा होमिन थालेका छन, यसैगरी अबका युवालाई जलवायुमैत्री कृषि उत्पादनमा पनि अभ्यस्त गराउनु पर्छ ।’उहांँले भन्नुभयो ।
    कार्यक्रममा उद्योग,पर्यटन,वातावरण समिति बागमती प्रदेश सभाका सभापति आनन्द श्रेष्ठ, बागमती युवा परिषदका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, द एशिया फाउण्डेसनकी वातावरण अधिकृत सविना लामाले जलवायु परिवर्तनले कृषि र समाजमा परेको असर बारे प्रकाश पार्नु भएको थियो । उनीहरुले जलवायु परिवर्तन विश्वको चुनौति रहेको बताउंँदै यसको न्युनीकरणका लागि एकजुट हुन आग्रह गर्नुभएको थियो । ।

    जलवायु परिवर्तनले कृषि क्षेत्रमा समेत नकारातमक प्रभाव परेको भन्दै उहाँहरुले कृषिलाई आधुनिकिकरण गर्दै युवाहरुको भूमिकालाई बढाउन आबश्यक रहेको बताउनुभयो । राज्यका नीति तथा कार्यक्रमहरु युवा लक्षित बनाउँदै लैजान उहाँहरुले सुझाब समेत दिनुभयो । समिटमा कृषि क्षेत्रमा संलग्न देशभरीका डेढ सय बढी युवाहरुको सहभागिता रहेको छ । विहीबारबाट शुरु समिट भोलि शनिबारसम्म चल्नेछ ।

    शुक्रबार, असार १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ४.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष

    • ५.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.