• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, पुष ०८, २०८२
☰
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

सिन्धुपाल्चोकमा अपांगता भएका कफी किसानहरूलाई दिगो कफी खेती तालिम


  •   शुक्रबार, असार १५, २०८१ मा प्रकाशित
  • सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा अपाङ्गता भएका कफी कृषकहरूलाई लक्षित गरी दिगो कफी खेती सम्बन्धी सम्बन्धी विशेष तालिम शुक्रबारदेखि सुरु भएको छ ।
    दुई दिने उक्त तालिमको उद्देश्य अपाङ्गता भएका कृषकहरूलाई कफी खेतीको माध्यमबाट आर्थिक रूपमा सशक्त बनाउन आवश्यक सीप तथा ज्ञान दिलाउने रहेको छ ।
    सहभागीहरूलाई दिगो कफी खेती र फसल टिप्नेबारे नविनतम प्रणाली, विधि र प्रविधिबारे जानकारी गराएर कफीको उत्पादकत्व बढाई आर्थिक रूपमा आत्मानिर्मभर बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । युरोपियन युनियनको सहयोगमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मार्फत कार्यान्वयन भइरहेको इयु नेपाल व्यापार तथा लगानी कार्यक्रम ( इयु टिआइपी ), राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, नेपाल कफी महासंघर चौतारासाँगाचोकगढी नगरपालिकाको सहकार्यमा यो तालिमको आयोजना गरिएको हो ।
    सिन्धुपाल्चोक जिल्लाको चौतारामा आयोजना भएको उक्त तालिमका सहभागीहरूले उन्नत र दिगो माध्यमबाट कफी खेती र फसल काट्ने प्रविधिहरू, कफी रोपण प्रविधि, गुणस्तर नियन्त्रण, र वातावरणमैत्री खेती अभ्यासहरूबारे ज्ञान आर्जन गर्दैछन् । तालिममा ३५ जना कफी कृषकको सहभागिता रहेको छ।
    तालिममा सहभागी सीता बस्नेतले तालिमबाट दिगो कफी खेतीका लागि सहभागीहरूलाई नयाँ ज्ञान प्राप्त भएको बनाउँदै किसानहरूले भोगेका समस्याको बारेमा फार्ममा अनुगमन गरी सहयोग गर्नुपर्ने माग गर्नुभयो ।
    तालिमको उद्घाटन गर्दै चौतारासाँगागढी नगरपालिका वडा नं छ का अध्यक्ष शिव श्रेष्ठले कफी क्षेत्रमा स्थानीय तहमा आम्दानी र रोजगारी बढाउन कफी प्रवद्र्धनका लागि स्थानीय सरकार सम्बन्धित निकायसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्नुभयो ।
    ईयू–नेपाल ट्रेड एण्ड इन्भेष्टमेन्ट प्रोग्रामका कफी विज्ञ बद्रीप्रसाद बस्ताकोटी, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका योजना अधिकृत चन्द्र पुरी, कृषि मन्त्रालयका योजना अधिकृत विष्णु ज्ञवाली र वागवानी अधिकृत राज केसीले कफीको संभावना विश्व बजारमा प्रचुर रहेको बताउँदै देशमा नै उत्पादन र उत्पादकत्व बढाउन यस्ता क्षमता विकास तालिमले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    Advertisement

    शुक्रबार, असार १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.