• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

अक्सफोर्ड कलेज नेपालकै टपटेन सूचीमा पर्न सफल


  •   आइतबार, असार १७, २०८१ मा प्रकाशित
  • गैँडाकोट । गैँडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (अक्सफोर्ड कलेज) कलेज मोफसलकै उत्कृष्ट कलेजको सूचीमा परेको छ । सर्च अल नेपाल मिडियाले गरेको शैक्षिक रिर्सचका क्रममा गैँडाकोटको अक्सफोर्ड कलेज काठमान्डौ बाहिरको सबैभन्दा उत्कृष्ट कलेज ठहरिएको हो । सो शैक्षिक संस्थाले गरेको रिर्सचमा अक्सफोर्ड कलेज नेपालकै टप १० शैक्षिक संस्थाहरुको सूचीमा पर्न सफल भएको कलेजका प्राचार्य ईञ्जिनियर हरि भण्डारीले जानकारी दिनुभयो ।
    राष्टिय परिक्षा बोर्डले लिएको परिक्षामा हाँसिल गरेको नतिजा, समयानूकूल आधुनिक तथा प्रविधियुक्त पूर्वाधारहरुको निर्माण लगायत गुणस्तरीय शिक्षा प्रदान गर्नको लागि आवश्यक सम्पूर्ण मापदण्डलाई छनौटको आधार बनाइएको सर्चअल नेपालका जितेन्द्र घिमिरेले जानकारी दिनुभयो । अक्सफोर्ड कलेजले आधुनिक तथा उच्च प्रविधी सहितको भवन निर्माण गरेको, सुविधासम्पन्न कक्षा कोठा तथा ल्याव हाउस तयार गरेको, अध्यापन गराउने शिक्षक तथा कलेजमा हुने अतिरिक्त कृयाकलापहरु समेत अन्र्तराष्टिय स्तरका भएको पाइएको छ ।

    Advertisement

    अक्सफोर्ड कलेजका विद्यार्थीहरुले एमबीबीएस तथा ईन्जिनियरिङ अध्ययनका लागि नाम निकाल्न सफल देखिएको तथा कलेजले कक्षा १२ पछिको अध्ययन सँगै रोजगारीको लागि समेत विद्यार्थीहरुलाई अभिभावकीय भूमिका खेल्दै आएको पाइएको छ । कक्षा ११ मा भर्ना आह्वान अक्सफोर्ड कलेज ले कक्षा ११ का लागि भर्ना आव्हान गरेको छ। कलेजले शैक्षिक सत्र २०८१÷८२ का लागि भर्ना आह्वान गरेको हो।कक्षा ११ मा विज्ञान, व्यवस्थापन, होटल म्यानेजमेन्ट, आम संञ्चार र कानून विषयहरुमा नयाँ भर्नाका लागि आवेदन खुलेको अक्सफोर्ड कलेजका प्राचार्य प्रोफेसर इन्जिनियर हरि भण्डारीले जानकारी दिनुभयो। विद्यार्थीले असार १६ गतेसम्म आफ्नो नाम दर्ता गर्न सक्नेछन्। असार १७ गते दिउसो १ वजे प्रवेश परिक्षा हुने भएकोले समयमै सिट सुरक्षित गर्न समेत अक्सफोर्डले अनुरोध गरेको छ ।

    आइतबार, असार १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.