• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, माघ ३०, २०८२
☰
बिहिबार, माघ ३०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

लायन्स क्लब अन्र्तराष्ट्रिक डिष्ट्रिक ३२५ आरको पद हस्तान्तरण


  •   सोमबार, असार १८, २०८१ मा प्रकाशित
  • चितवन । लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक ३२५ आरको पद हस्तान्तरण कार्यक्रम आज नारायणगढमा सम्पन्न भएको छ । डिष्ट्रिक ३२५ आरको कार्यालय लायन्सचोक नारायणगढमा लायन बर्ष २०२३÷०२४ का डिष्ट्रिक गर्भनर राम सुधार महतोले लायन बर्ष २०२४÷०२५ का डिष्ट्रिक गर्भनर दिनानाथ न्यौपानेलाई पदभार हस्तान्तरण गर्नु भएको हो ।
    पद हस्तान्तरण गर्दै महतोले आफ्नो एक बर्षे कार्यकालमा १५ हजार भन्दा बढी सेवाका कार्य भएको, त्रि. वि.लायन्स रक्त संचार तथा अनुसन्धान केन्द्रमा १०८ जना सस्थापक सदस्यता ग्रहण गर्नुभएको भन्दै १४ वटा नयाँ क्लब तथा ९३२ जना नयाँ लायन सदस्यहरुलाई आगमनले उत्साह थपेको बताउनुभयो ।

    Advertisement

    वहाँले आगामी बर्ष ३२५ आर डिष्ट्रिकलाई अझ ब्यवस्थित बनाउने सन्र्दभमा आफ्नो तर्फबाट अझ धेरै सहयोग रहने प्रतिवद्धता समेत ब्यक्त गर्नुभयो ।

    कार्यक्रममा पुर्व डिष्ट्रिक गर्भनर प्रभातकुमार जोशीले वशुधैव कुटुम्वकमको नारालाई आत्मसाथ गर्दै अगाडी बढ्न डिष्ट्रिक गर्भनरलाई सुझाब दिदै अझ उत्साहका साथ काम गर्न सफलता मिलोस भन्दै कार्यकालको शुभकामना ब्यक्त गर्नु भएको थियो ।
    पदभार ग्रहण गर्दै २०२४÷०२५ का डिष्ट्रिक गर्भनर अध्यक्ष दिनानाथ न्यौपानेले अग्रजलाई सम्मान नयाँ लायनसदस्यहरुलाई प्रोत्साहन गर्दै आउने बर्ष उत्कृष्ट कार्य गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । वहाँले लायन्स अन्र्तराष्ट्रियले अगाडी सारेका कार्यक्रमका साथ साथै डिष्ट्रिकका कार्यक्रमलाई समुदायले अपनत्व लिनेमा आफु विश्वस्त भएको बताउनुभयो ।
    गत चैत्र २६ गते भएको निर्वाचनमा न्यौपाने डिष्ट्रिक गर्भनरमा निर्वाचित हुनुभएको हो । सो निर्वाचनले डिष्ट्रिकको प्रथम भाईस डिष्ट्रिक गर्भनरमा नवराज सापकोटा तथा द्धितिय भाईस गर्भनरमा प्रभाकर पण्डित निर्वाचित गरेको थियो ।
    डिष्ट्रिक ३२५ आरमा ३६४२ जना लायन सदस्य एवं १७४ वटा क्लबहरु क्रियाशिल छन् । ३२५ आरमा काठमाडौं उपत्यकाका केही क्षेत्र र चितवन नवलपुर जिल्ला पर्दछ । कार्यक्रममा डिष्ट्रिक एक्जुकेटिभ चिफहरु, डिष्ट्रिक चिफ, क्लष्टर चिफ लगायतका लायनहरुको उपस्थिति रहेको थियो ।

    सोमबार, असार १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.