• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

भरतपुरको रिजालचोकमा अटोमोबाइल सम्बन्धी ‘तपाईंको बजार’


  •   आइतबार, साउन ०६, २०८१ मा प्रकाशित
  • चितवन । अटोमोबाइल क्षेत्रको बजार प्रर्वद्धन गर्ने उद्धेश्यसहित चितवनमा तपाईंको बजार शोरुमको सञ्चालनमा ल्याईएको छ । एडभेन्चर टे«डर्स प्रा.लिले भरतपुर–१०, रहेको आफ्नै भवनबाट “तपाईंको बजार” को एक विशेष कार्यक्रमका बीच शुभारम्भ गरेको हो ।
    एडभेन्चर टे«डर्स की संरक्षक मुनादेवी कर्माचार्य तथा उद्योग प्रमुख वाणिज्य संघ चितवनका अध्यक्ष सुमन कुमार श्रेष्ठले संयुक्त रुपमा उद्धघाटन गरे ।
    प्रमुख अतिथि श्रेष्ठले ग्राहकहरुको माग र चाहना अनुसार एउटै छातामुनी जुनसुकै सवारी साधानहरुको बिक्री वितरण हुनु अटोमोबाइलमा नयांँ आयाम भएको बताए । उनले यस्ता खालका व्यवसायले अन्य अटोमोबाइल क्षेत्रको लागि पनि उपलब्धिमुलक हुने बताए ।
    कार्यक्रमका विशिष्ट अतिथि चितवन चेम्बर अफ कमर्शका अध्यक्ष गोपाल प्रसाद भट्टराईले चितवनको बजारमा ग्राहकहरुले “तपाईंको बजार” जस्तो व्यवसायिक प्रतिष्ठान खोजिरहेकोले यसले ग्राहकको आवश्यकता परिपूर्ति हुने विश्वास व्यक्त गरे ।
    एसएमएस सर्भिसेस गु्रपका प्रमुख कार्यकारी अधिकृत सुशिल संग्रौलाले “तपाइकों बजार” को बारेमा विस्तृत रुपमा जानकारी गराए । संग्रौलाले चितवनमा पहिलो शाखा सञ्चालन लगत्तै यस कम्पनीले नेपालभरीका मुख्य शहरहरुमा आफ्नो शाखा बिस्तारको योजना तय गरेको समेत जानकारी दिए ।

    Advertisement

    तपाईको बजार एसएमएस सर्भिसेस गु्रपद्धारा सञ्चालित ब्राण्ड हो । काठमाण्डौंबाट तीनवर्ष अगाडि शुरु भएको तपाईको बजारले आफ्नो पहिलो शाखाको रुपमा भरतपुर महानगरपालिका वडा नं.१०, रिजालचोकबाट शुरु गरेको हो । तपाईको बजारको सहकार्यको चितवनको बजारमा एडभेन्ञ्चर टेडर्स प्रा.लि.सँगको सहकार्यमा सञ्चालन गरिएको हो ।
    तपाईको बजारले नेपालमा पहिलो पटक एउटै छाताबाट विभिन्न किसिमका सवारी साधनहरु जस्तै हिरो, यामाहा, बजाज, होण्डा, टिभिएस, जिहो, वोकाया, सेगवे, लुयान, लिफान, आईमा, सिएफमोटो, याडिया लाई सहज तरिकाले फाइनान्सको साथै बिक्रीको सुविधा प्रदान गर्दै आईरहेको छ ।

    यहाँ नेपालमा पाईने सबै ब्राण्डका नयाँ दुई पाङ्ग्रे सवारी साधान, इलेक्ट्रिक स्कुटरका साथै पुराना दुईपाङ्ग्रे सवारी साधन र पुराना चारपाङ्ग्रे सवारी साधानको सहज फाइनान्सको सुविधाको साथै बिक्री वितरणको सुविधा रहेको छ ।
    सवारी साधानहरुको बिक्री गर्दै आएका विभिन्न कम्पनीहरु भन्दा यस कम्पनीबाट ग्राहकहरुले एकै थलोबाट फरक किसिमको सेवा, सुविधाहरु प्राप्त गर्दै आईरहेकोले यस कम्पनी प्रतिको आर्कषणका कारण चितवनमा उक्त कम्पनीको शाखा सञ्चालनमा ल्याईएको हो । कम्पनीले जुनसुकै सवारी साधान बिना ग्यारेन्टी, विना घरधनीको कागजात आफ्नो कमाईको आधारमा आन्मनिर्भर भएर सहजै फाइनान्सको सुविधा प्रयोग गर्न सकिने व्यवस्था रहेको बताएको छ । यस कम्पनीले नयाँका साथसाथै पुरानो सवारी साधनहरुमा लगानी समेत गर्दछ ।

    आइतबार, साउन ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.