• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

चितवन जिल्ला लिगको उपाधिका लागि पानस र बिएफसी भिड्ने


  •   सोमबार, साउन २१, २०८१ मा प्रकाशित
  • चितवन । पानस युवा क्लब र हानामी भरतपुर फुटबल क्लब (बिएफसी) सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग फुटबलको उपाधिका लागि भिड्ने भएका छन् ।

    Advertisement

    आज (सोमबार) सम्पन्न सेमिफाइनल खेल जित्दै पानस र बिएफसीले उपाधि भिडन्त पक्का गरेका हुन् । भरतपुर ७ कृष्णपुरको मैदानमा भएको पहिलो सेमिफाइनलमा पानसले माडी ११ विरुद्ध ५-१ को सहज जित निकाल्यो ।

    पानसको जितमा सुमन गुरुङले दुई तथा पदम नेपाली, रोमन थापा र सन्दीपले एक-एक गोल गरे । सुमनले ३७ र ८० औं मिनेटमा गोल गरे । पदमले २२ औं, रोमनले ६१ औं र सन्दीपले अतिरिक्त समयको तेस्रो मिनेटमा गोल गरे । माडीका रितेश क्षेत्रीले ७५ औं मिनेटमा एक मात्र गोल गरे ।

    आजै सम्पन्न दोस्रो सेमिफाइनलमा बिएफसीले हर्दी युवा समाजलाई ३-१ ले हरायो । उसको जितमा सुमन आलेले दुई तथा सन्देश श्रेष्ठले एक गोल गरे । हर्दीका सन्तोष थिङले एक गोल फर्काए ।

    खेलको २७ औं मिनेटमा सुमनको गोलमा बिएफसीले अग्रता लिएको थियो। ५० औं मिनेटमा उनले नै व्यक्तिगत दोस्रो गोल गरेपछि बिएफसीले अग्रता दोब्बर बनायो । ५१ औं मिनेटमा हर्दीका सन्तोषले गोल गरे ।

    कमजोर प्रदर्शन गरेको हर्दीले उक्त गोलपछि खेलमा फर्किने संकेत गरे पनि बिएफसीले पुनः दबाब बनायो । अतिरिक्त समयको दोस्रो मिनेटमा सन्देशले गोल गरेपछि बिएफसी ३-१ ले विजयी भयो ।

    यससँँगै पानस र बिएफसी प्रतियोगितामा दोस्रो पटक आमुने सामुने हुने भएका छन् । यस अघि लिग चरणमा यी दुई टोली भिड्दा पानसले २-० ले बाजी मारेको थियो ।

    उपाधि भिडन्त २३ गते बुधबार हुनेछ। विजेताले ट्रफीसहित एक लाख तथा उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको मुख्य प्रायोजकमा सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालि रहेको छ ।

    सोमबार, साउन २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.