• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

कान्तिपुर डेन्टलको दोस्रो शाखा भरतपुरमा


  •   शनिबार, भदौ ०१, २०८१ मा प्रकाशित
  • चितवन । कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरले भगिनी संस्था कान्तिपुर डेन्टलको नवौं शाखा भरतपुरबाट सेवा दिन थालिएको छ । भरतपुर महानगरपालका वडा नम्बर १० स्थित े भरतपुर विमानस्थल अगाडि आज पत्रकार सम्मेलन गरी उक्त डेण्टल सेन्टर औपचारिक रुपमा सञ्चालनमा आएको जानकारी दिईएको हो । दांँत सम्बन्धी सम्पुर्ण उपचार र्र सेवा दिने गरी सेन्टर आज (शनिबार) देखि सञ्चालनमा आएको े हो ।
    कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष डा.बुद्धिमान श्रेष्ठले अत्यधुनिक प्रविधि सहित संस्थाको आफ्नै भवनबाट सेवा शुरु गरिएको बताए ।‘ हामीले डेन्टल सेक्टरमा लिड गर्न चाहन्छौं र ओरल हेल्थ सम्बन्धी सचेतना जगाउने उद्धेश्य पनि हो ।’ डा. श्रेष्ठले भने ।

    Advertisement

    उनका अनुसार सीभीसिटी सहित दन्त उपचारको सम्पूर्ण सेवा सेन्टरमा दिइनेछ । यसअघि नारायणगढको पुल्चोकबाट बि.सं. २०६० सालबाट सेवा दिंदै आएको बताउँदै उनले चितवनमा नै दोस्रो शाखा र देशभर मध्येको नवौं शाखा भरतपुरमा सञ्चालन गरिएको बताए । सेन्टरमा मुख तथा दांँतको परिक्षण तथा परामर्श, दांँत सफा गर्ने, दांँत निकाल्ने , दांँत भर्ने, जरैदेखि दांँत भर्ने ,शल्यक्रिया गरी दांँत निकाल्ने, कृतिम दांँत राख्ने, दन्त्य प्रत्यारोपण, एक्सरे सेवा दिइनेछ । यस्तै बच्चाको दांँतको बिशेष उपचार, मुखको क्यान्सरको बिशेष परीक्षण,बांगोटिंगो दांँतको उपचार, गिजा सम्बन्धी रोगको बिशेष उपचार , अनुहारको जोर्नी, सुतेको बेला दांँत किट्ने र घुर्ने समस्या लगायतको उपचार गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

    सेन्टरमा पूर्ण डिजिटलाइज् प्रणालीमा सञ्चालन हुने उक्त सेवाका लागि ३ डेन्टल सर्जन, ४ डेन्टल हाइजनिष्ट, २ असिस्टेन्ट लगायत आवश्यकता अनुसार अन्य जनशक्ति थप गरी सेवा दिइने उनको भनाई छ । सेवा शुभारम्भको अवसरमा बिशेष छुट सहित उपचार सेवा दिइने उनले बताए । उनका अनुसार असोज महिना भरी सम्म साधारण दन्त उपचारमा १५ प्रतिशत छुट र बिशेष दन्त उपचार सेवामा १० प्रतिशत छुट दिइनेछ ।

    नेपालको सबैभन्दा ठूलो डेण्टल कलेज कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टरको काठमाण्डौंको बसुन्धारा चौकी, सतुन्गल, सुन्दरबस्तीमा उपचार सेन्टर रहेका छन् । यसैगरी सेन्टरले पोखराको न्यूरोड, रुपन्देहीको बुटवलस्थित पुष्पलाल चोक र तिलोत्तमाको भलबारीमा रहेको सेन्टरबाट दन्त उपचार सेवा दिंदै आएको छ ।

    शनिबार, भदौ ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.