• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, पुष ०८, २०८२
☰
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

दक्षिण कोरिया अध्ययनका लागि गोल्डेन इमिनेन्टद्धारा भदौ ४ गतेदेखि शैक्षिक मेला शुरु


  •   आइतबार, भदौ ०२, २०८१ मा प्रकाशित
  • चितवन । दक्षिण कोरिया अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गर्दै शैक्षिक परामर्श संस्था गोल्डेन इमिनेन्ट इन्टरनेशनल प्राईभेट लिमिटेडले ४ दिने शैक्षिक मेला गर्ने भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित चितवन मेडिकल कलेज अगाडि प्रधान कार्यालय रहेको भवन परिषरमा यही भदौ ४ गतेदेखि ७ गतेसम्म शैक्षिक मेला गर्न लागेको हो ।
    शैक्षिक मेलाका बारेमा गोल्डेन इमिनेण्ट इन्टरनेसनल प्रालीले आज भरतपुरमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।
    पत्रकार सम्मेलनमा संस्थाका प्रबन्ध निर्देशक प्रकाश रिजालले विद्यार्थीले युनिभर्सिटीका प्रतिनिधिसंँग प्रत्यक्ष परामर्श लिउन भन्ने उद्धेश्यका साथ शैक्षिक मेला आयोजना गर्न लागिएको जानकारी दिए । ‘हामीले विद्यार्थी तथा अभिभावकलाई एउटै छानामुनि युनिभर्सिटीकै प्रतिनिधिसंँग परामर्श लिएर थप जानकारी पाउन भन्ने हेतुले पनि शैक्षिक मेलाको आयोजना गरेका हौं ।’ प्रबन्ध निर्देशक रिजालले भने ।

    Advertisement

    प्रबन्ध निर्देशक रिजालका अनुसार मेलामा विद्यार्थीले दक्षिण कोरियाका विभिन्न युनिभर्सिटी, अध्ययन गर्न लाग्ने शुल्क, त्यहांँका भाषा, संस्कृति, कानुनका बारेमा जानकारी लिन सक्नेछन । मार्च इन्टेकलाई लक्षित गर्दै यही भदौ ४ गतेदेखि भदौ ७ गतेसम्म बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म परामर्श दिइने रिजालले जानकारी दिए । मेलामा दक्षिण कोरियाका २० भन्दा बढी युनिभर्सिटीका बिषयमा परामर्श तथा आवेदन दिन सक्नेछन । मेलामा आउने विद्यार्थीले आवश्यक कागजात भएको खण्डमा अन द स्पट भिषा आवेदन दिनसक्ने रिजालले बताए । मेलामा सहभागी विद्यार्थीहरुको लागि रजिष्ट्रेशन, सेवा शुल्क, कोरियन भाषा कक्षा तथा आइइएलटीएसका कक्षाहरु निःशुल्क प्रदान गरिने प्रबन्ध निर्देशक रिजालले बताए ।

    मेलामा सहभागी विद्यार्थीले आइइएलटिएसमा ५.५– ६.५ र २ दशमलब ८ भन्दा बढी जिपिए वा ६० प्रतिशत बढी अंक ल्याएमा े ३० देखि शतप्रतिशत सम्म स्कलरसिप उपलब्ध पाउनेछन ।‘‘खासगरी दक्षिण कोरियाको लागि मेनेज्मेण्ट, हस्पिटालिटी मेनेज्मेण्ट र ग्लोबल एडमिनिस्ट्रेसन बिषयमा विद्यार्थीले आवेदन दिन सक्नेछन । , प्रबन्ध निर्देशक रिजालले भने, यहांँबाट ग्रयाजुएट गरेका विद्यार्थीले विश्वको जहांँकहींपनि काम पाउंँछन ।’ साथै ग्लोबल डिजिटल मेनेज्मेण्ट, ग्लोबल कम्युटर इञ्जिनियरिङ्गका साथै ग्लोबल मिडिीया मेनेज्मेण्ट बिषयमा पनि विद्यार्थीले परामर्श तथा आवेदन दिन सक्नेछन ।

    नेपालमै स्नातक अध्ययन गर्ने शुल्कमा दक्षिण विद्यार्थीले दक्षिण कोरियामा अध्ययन अवसर पाइने उनले बताए ।
    विद्यार्थीलाई शैक्षिक अध्ययन पश्चात स्वदेशमै विदेशको सीप,अनुभव दक्षता हासिल गरी यसको सदुपयोग गर्न शैक्षिक मेला उपलब्धिमुलक हुने उनको भनाई छ । संभवत नेपालमै पहिलोपटक यस प्रकारको शैक्षिक मेला आयोजना गर्न लागिएको हो । पत्रकार सम्मेलनमा गोल्डेन इमिनेण्ट इन्टरनेसनल प्रालीका निर्देशक द्धय सम्झना क्षेत्री रिजाल र सोनिया पौडेल लगायतको सहभागिता थियो ।

    एकदशक अघि भरतपुर प्रधान कार्यालयबाट सेवा शुरु गरेको गोल्डेन इमिनेन्टका अन्य शाखाहरु काठमाडौंको बागबजार, काठमाडौं, भक्तपुर बसपार्क अगाडि, बुटवलको पुष्पलाल पार्क ,कोहलपुरको मेरी स्टोप्स सेन्टर पिपल चौतारी , दाङ्गको तुलसीपुर , महरा पेट्रोलपम्प रहेको भवन र साउथ कोरियाको शाखाको दोङ्गेदेमुन –इटिआई नम्बर–४, साउथ कोरिया सिओलमा शाखाहरु सञ्चालनमा छन । सबै शााखाहरुबाट परामर्श तथा कोरियन भाषाका कक्षाहरु सञ्चालन भईरहेका छन ।

    आइतबार, भदौ ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.