• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

जेसिज र बिटफ्लक्सले गरे माडीमा ‘एक कदम उद्यमशीलता तर्फ’ कार्यक्रम


  •   शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित
  • चितवन । माडी जेसिज र बिटफ्लक्स टेक्नोलोजीको संयुक्त आयोजनामा माडीमा उद्यमशीलता सम्बन्धी सेमिनार सञ्चालन भएको छ । बुधबार माडीमा माडी जेसीज २०२४ को एक कदम उघमशीलता तर्फ ( ९क्ष्न्ल्क्ष्त्क्ष्ल्न् क्ष्म्भ्ब्क्, भ्ःएइध्भ्च्क्ष्ल्न् भ्ल्त्च्भ्एच्भ्ल्भ्ग्च्क्० कार्यक्रम सम्पन्न भएको हो । जेसी सन्तोष भट्टराई अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि माडी नगरपालिकाका नगर प्रमुख ताराकुमारी काजी महतो रहेकी थिइन् ।

    Advertisement

    त्यसैगरी विशिष्ट अतिथिहरूमा माडी नगरपालिकाका प्रशाशकीय अधिकृत शेषकान्त पौडल, माडी नगरपालिका वडा नम्बर ३ का अध्यक्ष पुरन महतो, माडी क्याम्पस व्यवस्थापन समिति अध्यक्ष शिवनारायण महतो गुरौ, माडी कृषि प्रांगारिक फर्म सन्चालक डा. भानेश्वर पोखरेल, माडी क्याम्पस प्रमुख रामकृष्ण क्षेत्री, माडी नगरपालिका आईटी शाखा प्रमुख प्रविण भन्डारी, माडी नगरपालिका कृषि तथा मत्स्य शाखा प्रमुख डा. रविन बस्ताकोटी, माडी जेसीज मानार्थ सदस्य भागीरथ बस्याल, पूर्व अध्यक्ष जेसी कृष्णहरि अधिकारी, प्रदेश युवा परिपद् चितवन जिल्ला अध्यक्ष रामचन्द्र लम्साल, उद्योग वाणिज्य संघ माडी ईकाई अध्यक्ष रेशमलाल आचार्य, सामुदायिक रेडियो माडीका अध्यक्ष ओमनाथ पाण्डे, माडी क्याम्पस स्ववियु अध्यक्ष राकेश चौधरी, माडी नगर युवा सञ्जाल अध्यक्ष मिरन दनुवारको उपस्थिति रहेको थियो ।

    कार्यक्रमको संयोजक महासचिव जेसी ईश्वर रानाभाट थिए भने कार्यक्रम सञ्चालन सहसचिव जेसी प्रशमा पौडलले गरेकी थिइन् ।
    बिटफ्लक्स टेक्नोलोजीका प्रबन्ध निर्देशक ई. प्रविण काफ्ले र कन्सल्ट्यान्ट निश्चल बराल प्रशिक्षक रहेको उक्त कार्यक्रममा माडी क्याम्पसका १५० भन्दा बढी विद्यार्थीहरु सहभागी थिए ।

    कार्यक्रममा उद्यमी मानसिकता, उद्यमशीलता, स्टार्टअप एवं माडीमा उद्यमशीलताको सम्भावना जस्ता विषयमा चर्चा भएको थियो । कार्यक्रमलाई हिरो मोटर्स, जय सन्तोषी मा सुनचाँदी पसल, एम्स एसीसीए, आकार एकेडेमी एबम् माडी क्याम्पसले सहयोग गरेको थियो ।

    शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.