• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

भदौ ११ गते हस्पिटालिटी क्षेत्रका विषयविज्ञबीच बोष्टनमा विद्यार्थीलाई ओपन हाउस कार्यक्रम


  •   शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुरमा रहेको बोस्टन इन्टरनेसनल कलेजले भदौ ११ गते ‘ओपन हाउस’ कार्यक्रम गर्ने भएको छ। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हस्पिटालिटी क्षेत्रका विषयविज्ञमार्फत बिएचएम कार्यक्रमबारे जानकारी गराउने उद्धेश्यसहित उक्त कार्यक्रम आयोजना गर्न लागिएको हो । शुक्रबार कलेजले पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी दिएको हो ।

    Advertisement

    पत्रकार सम्मेलनमा बोल्दै कलेजका अध्यक्ष आनन्द बहादुर चन्दले यस शैक्षिक सत्रबाट कलेजले बिएचम कार्यक्रम ल्याएको र यस कार्यक्रमका संभावनाका बारे जानकारी दिन ओपन हाउस कार्यक्रम गर्न लागिएको जानकारी दिए । चन्दका अनुसार ओपन हाउस कार्यक्रममा हस्पीटालिटी क्षेत्रमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा ख्याती प्राप्त गरेका विषयविज्ञ संगको अन्तरक्रिया , प्यानल डिस्कसन , ज्ञान साटासाट हुनेछ ।

    नेपालमै ज्ञान आर्जन गरेपछि त्यसलाई सदुपयोग गर्न विश्वका जुनसुकै देशमा गएर पनि काम गर्न सक्ने वातवारण सिर्जना गर्नेगरी बोस्टनले दक्ष जनशक्ति उत्पादन गर्दै आएको कलेजले बताएको छ ‘त्यसकारण हाम्रो कार्यक्रमबारे आम विद्यार्थीमाझ पु¥याउने योजनासहित नयाँ कार्यक्रम ल्याएका हौँ,’ उनले भने।

    उक्त कार्यक्रममा हस्पिटालिटी क्षेत्रका आठ जना विषयविज्ञहरू सहभागी हुने र यस क्षेत्रमा भएका अवसर र संभावना बारे उनीहरुले प्रस्तुती दिनेछन । ओपन हाउस कार्यक्रममा आइसिटी होटल इण्डियाका पूर्व उपाध्यक्ष तथा बोस्टन इन्टरनेशनल कलेज बिएचएम कार्यक्रम कन्सल्टेन्ट मनोज वीरमानी, नेपालको पहिलो फाइभस्टार एकजक्युटिभ सेफ गोविन्दनरसिंह केसी, बिबिसी मास्टरसेफ–२०२० सन्तोष साह लगायतका विषयविज्ञ कार्यक्रममा सहभागी हुने कार्यक्रमका सहसंयोजक विमल अर्यालले जानकारी दिए।

    कलेजले हाल चितवनका सातै स्थानीय तहका ९८ वटै वडाका जेहेन्दार तथा न्यून आय भएका ४३ जना विद्यार्थीहरुलाई शतप्रतिशत छात्रवृत्तिमा स्नातक तहका सबै कोर्षहरुमा अध्ययन गराइने जनाएको छ ।

    शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.