• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, पुष ०८, २०८२
☰
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

पत्रकार होमनाथ सापकोटालाई राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान


  •   सोमबार, भदौ १०, २०८१ मा प्रकाशित
  • रत्ननगर । खानेपानी तथा सरसफाई उपभाेक्ता महासंघ नेपालले प्रदान गर्ने फेडवासन वास रााष्ट्रिय पत्रकारिता पुरस्कार २०८१ चितवनका क्रियाशिल पत्रकार हाेमनाथ सापकाेटालाई प्रदान गरिएकाे छ । महासंघकाे २२औं स्थापना दिवसकाे अबसरमा साैराहामा आयाेजित कार्यक्रममा चितवन पाेष्ट दैनिकका संवाददाता सापकाेटालाई उक्त पुरस्कृत प्रदान गरिएकाे हाे । खानेपानी, सरसफाई र स्वच्छताकाे क्षेत्रमा पत्रकारिता मार्फत याेगदान गरेकाे भन्दै सापकाेटालाई नगद पुरस्कार सहित सम्मान गरिएकाे हाे । कार्यक्रमका प्रमुख अतिथि खानेपानी मन्त्री प्रदिप यादब, महासंघका अध्यक्ष राजेन्द्र अर्याल, बागमती प्रदेशका पूर्व

    Advertisement

    अर्थमन्त्र‌ी जगन्नाथ थपलिया, खानेपानी तथा ढल व्यवस्था विभागका महानिर्देशक रामकुमार श्रेष्ठले पत्रकार सापकाेटालाई सम्मानपत्र, दाेसल्ला ओढाएर सम्मान तथा पुरस्कृत गरेका हुन । पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष सापकाेटा विगत २२ बर्ष देखि पत्रकारितामा क्रियाशिल रहेका छन् । छापा पत्रकारिता तर्फ सापकाेटा सहित टेलिभिजन तर्फ एभिन्यूज टेलिभिजनका रमेशचन्द्र राज भण्डारी, रेडियाे तर्फ रेडियाे परासीका मेघराज गाैतम, अनलाइन तर्फ उकेरा डटकमका जगतदल जनाल विकलाई पत्रकारिता पुरस्कार प्रदान गरिएकाे महासंघका महासचिव इन्द्र तामाङले जानकारी दिए ।

    सोमबार, भदौ १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.