• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

निप्पोनको १४ औं बार्षिकोत्सवमा जापानिज भाषा ’वाकरी यासुई निहोनगो’को विमोचन


  •   मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित
  • चितवन । जापान अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गर्दै परामर्श दिदैं आएको नारायणगढको शहिदचोक स्थित निप्पोन एजुकेसनल सेन्टरले आफ्नो स्थापनाको १४ औं बार्षिकोत्सव मनाएको छ । निप्पोन एजुकेसनल सेन्टर आज (मंगलबार) बाट स्थापनाको १४ वर्ष पुरा गरी १५ औं वर्षमा प्रवेश गरेको हो ।

    Advertisement

    आज कार्यालय परिषरमै वार्षिक उत्सवको अवसर पारेर बुझ्न सरल जापानिज भाषा ’वाकरी यासुई निहोनगो’ नामक पुस्तक बिमोचन गरेको छ । पुस्तकको विमोचन प्रमुख अतिथी इक्यान चितवनका वरिष्ठ सल्लाहाकार डा. अंगत कुमार गुप्ता, अतिथी निप्पोनको सम्पर्क कार्यालय साईता जापानका अफिसर हेड देवराज अधिकारी लगायतका अतिथिहरुले गरेका हुन् । प्रमुख अतिथि डा. गुप्ताले यस पुस्तकले विद्यार्थीलाई भाषा सिकाईको साथै त्यस देशको विकास, संस्कृति, संस्कार ऐन कानुनका विषयमा जानकारी दिने बताए ।

    उच्च शिक्षा अध्ययनका लागि जापान जान चाहने विद्यार्थीहरुलाई परामर्श दिने उद्धेश्यसहित २०६७ भाद्र ११ गते (सन् २०१०) मा निप्पोन स्थापना भएको थियो ।

    निप्पोन एजुकेसनल सेन्टर उच्च शिक्षाको लागि जापान जान चाहने विद्यार्थीहरुको भरपर्दो मार्गदर्शक बनिरहेको छ । सफलताका साथ आज स्थापनाको १५ औं वर्षमा प्रवेश गरेको कार्यक्रमका सभापति एवम् संस्थाका प्रवन्ध निर्देशक दीपकचन्द्र भट्टराईले बताए । भट्टराईले विद्यार्थी, अभिभावक, शिक्षकलगायत सबैको मेहेनत र सहयोगले संस्था सफल भएको बताए ।
    उनले १४ बर्षमा संस्थाबाट धेरै विद्यार्थीहरुले सेवा लिएको समेत बताए । जापानिज भाषाबाट नै नामाकरण गरिएको निप्पोनले गुणस्तरिय भाषा कक्षा र परामर्श दिदै आएको निप्पोनले स्थापनाकालदेखि नै विद्यार्थीहरुको मन जित्न सफल भएको उनको भनाई छ ।

    उक्त कार्यक्रममा बिशिस्ट अतिथी नेपाल पत्रकार महासंघका उपाध्यक्ष प्रकाश मणी ज्ञवालीे ,अतिथी निप्पोन एजुकेसनलका म्यानेजिङ डाईरेक्टर रुकमणी काफ्ले, निप्पोन एजुकेसनलका शाखा प्रमुख सबनम चौधरी लगायतको सहभागिता रहेको थियो ।

    मङ्गलबार, भदौ ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.