• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

‘हामी अहिलेपनि साउथ कोरियाका लागि २ हजार सातसय विद्यार्थी भर्ना गर्न सक्षम छौ, समस्या छैन ’


  •   बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
  • चितवन । नेपालस्थित दक्षिण कोरियाली दुतावासले विद्यार्थी भिसामा केही कडाई गरेपछि नेपालका अधिकांश शैक्षिक परामर्शसंस्थालाई समस्या परेको छ । त्यस परामर्श संस्थासंँग विश्वविद्यालयको विकल्प नभएको र अन्य शैक्षिक संस्थासंँग भरपर्नु परेकाले उनीहरु समस्यामा परेका हुन तर गोल्डेन इमिनेन्ट इन्टरनेशनल संँग प्रशस्त विश्व विद्यालयहरु रहेकाले कुनै समस्या नरहेको गोल्डेन इमिनेन्टले बताएको छ ।

    Advertisement

    गोल्डेन इमिनेन्टका प्रबन्ध निर्देशक प्रकाश रिजालले कोरिया अध्ययनको लागि गोल्डेन इमिनेन्टबाट दक्षिण कोरिया जाने विद्यार्थीको लागि कुनै समस्या नरहेको बताए । ।’ ‘हाल नेपाल स्थित कोरियाली दुतावासले गरेको कोटा प्रणालीलले गोल्डेन इमिनेन्टलाई कुनै असर पर्दैन, विद्यार्थीहरुले ढुक्क संँग भर्ना गर्न सक्नुहुन्छ । कुनैपनि अन्योलमा नपर्न आग्रह गर्छु ।’ रिजालले भने ।
    दुतावासले एउटा इन्टेकमा एउटा विश्वविद्यालयका ५० जना विद्यार्थीको मात्र डकुमेन्ट भेरिफिकेशन गर्ने र भिसा एप्लाई गरिदिने निर्णय गरेको थियो । त्यसकारण विद्यार्थी अन्योलमा थिए । र कोरिया परामर्श गर्ने अन्य शैक्षिक संस्थालाई सकस थियो । तर गोल्डेन इमिनेण्टसंँग प्रशस्त युनिभर्सिटी रहेकोले यो निर्णयले गोल्डेन इमिनेन्टलाई कुनै पनि फरक नपर्ने भएको हो ।

    प्रबन्ध निर्देशक रिजालले हाल गोल्डेन इमिनेन्टले २०२५को लागि कोरियाका धेरै युनिभर्सिटीबाट सम्बन्धन प्राप्त गरेको जानकारी दिदैं कोरिया जाने विद्यार्थीले स्नातक , स्नाकोत्तर, र पिएचडी सम्मका कोर्षको लागि आवेदन दिन सक्ने बताए । उनका अनुसार हाल इमिनेन्टले दुईहजार सातसय विद्यार्थीलाई भर्ना गर्न सक्षम रहेको र डकुमेन्टस तथा मिरिटका आधारमा ३० देखि शतप्रतिशतसम्म स्कलरसिप प्राप्त गर्न सकिनेछ । कोरिया दुतावासले हालै सिमित कोटा प्रणाली लागु गरेपनि गोल्डेन इमिनेन्टबाट अध्ययन गर्न जाने विद्यार्थीको हकमा कुनैपनि असर नपर्ने रिजालको भनाई छ ।

    कोरिया अध्ययनको लागि विश्वासिलो र स्थापित संस्था भएकोले विद्यार्थीलाई कोरिया अध्ययन अध्यापन गर्न पठाउने उपयुक्त संस्थामार्फत परामर्श लिन गोल्डेन इमिनेन्टका कार्यालय प्रमुख रमेश क्षेत्रीले अनुरोध गरे । हाल गोल्डेन इमिनेन्टबाट २७ वटा कोरियाका युनिभर्सिटीबाट सम्झौता भईसकेको र ११ वटा युनिभर्सिटीसंँग सम्झौता प्रक्रिया अन्तिम चरणमा रहेको कार्यालय प्रमुख क्षत्रीले जानकारी दिए ।

    गोल्डेन इमिनेन्ट बाट हालसम्म आवेदन दिने सबै विद्यार्थीले भिषा प्राप्त गरेका छन । ती मध्ये ३९३ जना विद्यार्थीले ५० प्रतिशत स्कलरसिप पाएका छन भने ४७३ जना विद्यार्थीले ३० प्रतिशत र १२८ जना विद्यार्थीले शतप्रतिशत भिषा प्राप्त गरेको क्षेत्रीको भनाई छ ।

    गोल्डेन इमिनेन्टले आगामी २०२५ को इन्टेकका विद्यार्थीहरुको लागि भाषा कक्षा, रजिष्ट्रेशन शुल्क तथा सेवा शुल्क समेत निःशुल्क गरिरहेको जानकारी दिएको छ ।

    बिहिबार, भदौ १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.