• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

सेन्ट्रल मोडल कलेजमा सिम्याट परीक्षा दिने विद्यार्थीलाई निःशुल्क बस सेवा


  •   शुक्रबार, भदौ १४, २०८१ मा प्रकाशित
  • चितवन । सेन्ट्रल मोडल कलेजले सिम्याट परीक्षा दिन आउने चितवन र नवलपुरका विद्यार्थीलाई निःशुल्क बस सेवा उपलब्ध गराउने भएको छ । भदौ १५ गते भरतपुरको वीरेन्द्र क्याम्पसमा हुने परीक्षामा सहभागि हुने विद्यार्थीलाई कलेजले निःशुल्क बस सेवा उपलब्ध गराउने भएको हो । त्रिभुवन विश्वविद्यालयले यही भदौ १५ गते बिहान ८ बजे लिने सिम्याट परीक्षाको सेन्टर भरतपुरको बीरेन्द्र क्याम्पस परेको छ ।

    Advertisement

    कलेजले यसै बर्षदेखि त्रिभुवन विश्वविद्यालय सम्बन्धित बीआईएम र बीएचएमको ४ बर्षे कार्यक्रमहरु अध्याधुनिक सुविधासम्पन्न भवनमा अन्तर्राष्ट्रिय स्तरबाट सञ्चालनमा ल्याएको छ । यहाँ बीआईएम र बीएचएमका लागि ६६/६६ जनाको दुई/दुई सेसन राखिएको छ । चितवनमा पहिलोपटक पढ्दै कमाउँदै योजना ल्याएको यस कलेजले सय प्रतिशत जागिरको सुनिश्चितता गरेको कुरा कलेजका अध्यक्ष यज्ञविलास (वाइबी) पौडेलले जानकारी दिनुभयो । उहाँले कलेजमा निर्धारित कोटामध्ये केही कोटा मात्र बाँकी रहेको बताउनुभयो ।

    कलेजमा रिसर्च आधारित कक्षाहरु,व्यवहारिक प्रयोगशाला,विभिन्न संस्थागत भ्रमण,प्रस्तुती र उद्यमशील गतिविधिहरुको समाबेश गरिएको छ । बीआईएम र बीएचएमका विद्यार्थीहरुका लागि आधुनिक पुस्तकालय,अनलाइन शैक्षिक स्रोतको पहुँच,छात्रावास र क्यान्टिनको पनि सुविधा रहेको कलेजले जनाएको छ । कलेजले उद्योग साझेदारी मार्फत व्यवहारिक तालिम र इन्टर्नशिपको अवसरपनि दिइने कलेजका प्रिन्सिपल डा.टीआर चालिसेले जानकारी दिनुभयो ।

    शुक्रबार, भदौ १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.