• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, माघ ३०, २०८२
☰
बिहिबार, माघ ३०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

भरतपुरमा बोर्डका पदाधिकारी र सदस्यहरुका लागि रोटरियन सम्बन्धी सेमिनार


  •   शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
  • चितवन । रोटरी क्लब चितवनका बोर्डका पदाधिकारी र सदस्यहरुका लागि रोटरियन सम्बन्धी सेमिनार शुक्रबार सम्पन्न भएको छ ।क्लब का अध्यक्ष रोटरीयन भानु शर्माले अध्यक्षता गरेको कार्यक्रममा असिस्टेन्ट गभर्नर रो. हरि प्रसाद सुबेदिले सहजीकरण गर्नुभएको थियो । स्रोत ब्यक्ति पुर्ब अध्यक्षहरु रो. इ.भोजराज कौडेल,रो.कपिल बाबू खनाल,रो .ई.सुरेश सेन (भरतपुर क्लब ),रो.राजु पौडेल ,र रो. गुणेश्वर महतोले क्रमस क्लब एड्मिनिस्ट्रेसन,सदस्यता,पब्लिक इमेज,सर्भिस प्रोजेक्ट ,रोटरी फाउन्डेसन का विषयमा बृहत् प्रस्तुति राख्नु भएको थियोे ।

    Advertisement

    क्लबमा विभिन्न बिधामा उपसमितिका अध्यक्ष तथा सदस्यहरुले निभाउनु पर्ने जिम्मेवारी र काम गर्ने तरिकाहरु नीतिगत जानकारी गराइएको थियो । आ–आफना अनुभवहरु साटासाट गर्दै क्लबलाई संस्थालाई सक्रिय एवं निरन्तर कृयाशिल बनाउने भन्ने विषयमा घनिभुत छलफल पश्चात् अन्त्य गरिएको थियो । सो अवसरमा अध्यक्ष शर्माले सहजकर्ता हरुलाइ मायाको चिनो क्लबको सोभिनियर “कृयसन“ प्रदान गर्दै धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

    शनिबार, भदौ १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.