• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, भदौ ०५, २०८२
☰
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ३. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

धर्मान्तरको गतिविधि नरोके शशक्त प्रतिकारमा उत्रने विश्व हिन्दु युवा संघको चेतावनी


  •   बुधबार, भदौ १९, २०८१ मा प्रकाशित
  • चितवन ।नारायणी कला मन्दिरमा हुँदै आएको धमान्तरका गतिबिधि रोक्न बिश्व हिन्दु युवासंघले आग्रह गरेको छ । धमान्तर रोक्न विश्व हिन्दु शिव सेना नेपालले गरेको तालाबन्दी अराजक तरिकाले फुटाईएको भन्दै यसको भत्र्सना गर्दै युवा संघले यसको बिरोध गरेको हो ।

    Advertisement

    संघका अध्यक्ष घनश्याम पौडेल “श्याम” द्दारा जारी बिज्ञप्तिमा नारायणी कला मन्दीरमा हुँदै आएको धर्मान्तरको गतिबिधि तत्काल रोक्न आग्रह गरिएको छ । धर्मान्तरको बिरोधमा हिन्दु सेना नेपालले नारायणी कला मन्दीरमा गरिएको तालाबन्दी अराजक तरिकाले फोरीएको भन्दै यस्ता कार्य रोक्न प्रशाशनलाई आग्रह गरिएको छ । बिज्ञप्तिमा भनिएको छ “यही भदौ १६ गते धर्मान्तर रोक्न गरिएको तालाबन्दी अराजक तरिकाले फोड्नु धर्मयुद्दको आव्हान गरेको हामीलाई महशुस भएको छ ।” स्थानिय प्रशासन र कला मन्दिर प्रशासन नसुध्रिय बिद्रोह हुने बिज्ञप्तिमा उल्लेख छ ।

    नारायणी कला मन्दिरमा अहिले सिर्जना भएको परिस्थितिको समाधान नभए त्यस पछिको आन्दोलन र क्रान्तिको जिम्मेवार स्वयम कलामन्दीर र स्थानिय प्रशासन हुने पौडेलद्दारा जारी बिज्ञप्तीमा उल्लेख छ । बिज्ञप्तिमा भनिएको छ “अहिलेको घटनाले ओमकार परिवार प्रति आघात पुगेको छ ।” जुन सुकै वेला नारायणी कलामन्दीर समिति र स्थानिय प्रशासनको बिरुद्धमा आन्दोलना उत्रन तयार रहेको बिज्ञप्तिमा जनाईएको छ ।

    बुधबार, भदौ १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ३.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.