• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

लभर्स पोइन्टका सुजनलाई केक बेच्न भ्याई–नभ्याई, एकैदिनमै आयो तीनसयवटा बढीको अर्डर


  •   बुधबार, भदौ १९, २०८१ मा प्रकाशित
  • भरतपुर । केक नेपाली संस्कृतिबाट आएको परिकार होइन, तैपनि कुनै पनि महोत्सव, पर्व या भनौं कुनै खुशीयाली मनाउन केक काट्ने काम अनिवार्य जस्तै भइसकेको छ । जनमानसमा केकले आफ्नो छुट्टै छाप बनाइसकेको छ । बालबालिकादेखि बृद्धसम्मको जन्मदिनमा केक काट्दै खाइरहेको तस्बिर सामाजिक संजालमा छ्यापछ्याप्ति देख्न सकिन्छ ।
    संस्थाको वार्षिकोत्सव, विवाह, जन्मदिन पनि केक विना अधुरो जस्तै भएको छ । आजकाल त आमा–बुबाको मुख हेर्ने दिन, गुरु पूर्णिमा र भाईटीकाको दिन केक लिनको लागि लामो लाइन नै बस्नुपर्ने जस्तो भइसक्यो ।
    भर्खरै मात्र सकिएको कुशे औसी अर्थात बुबाको मुख हेर्ने दिनमा नेपालमा केकको व्यापार अत्यधिक भएको देखिएको छ । केही बर्ष अघि सम्म परम्परागत तरिकाले मनाउने गरिएको यस्ता पर्वहरूमा अहिले केक काट्ने चलन सामान्य जस्तै बन्दै गएको छ ।
    बुवाको मुख हेर्ने दिन मात्रै भरतपुर १० सप्तगण्डकी चोकमा रहेको लभर्स पोइन्ट केक एण्ड क्याफेले अहिलेसम्मकै धेरै केक बेचेको बताएको छ । यस अगाडि मातातिर्थ औसीमा झण्डै तीन सय भन्दा धेरै केक बेचेको सञ्चालक सुजन सुवेदीले बताए । उनले भने “केकको ब्यापार यसपालि झनै धेरै भयो, यसरी बढ्छ भन्ने सोचेको पनि थिइन , चितवनको केक पसल अधिकांशले राम्रै व्यापार गरे भन्ने लाग्छ ”
    अनलाइन बाट बढ्यो व्यापार

    Advertisement

    पछिल्लो समय अनलाइन व्यापार फस्टाएको छ । त्यसमा पनि केकको व्यापार अधिक हुने गरेको छ । बिदेशमा भएका सन्तानहरूले बुबाको मुख हेर्ने दिनमा अनलाइन बाट केक अर्डर गरेर खुसी साटेका उनले बताए ।
    भरतपुर ९ का प्रदिप पौडेल अहिले अष्ट्रेलिया छन् उनले यसपालि पहिलोपटक बुबाको मुख हेर्नका लागि अनलाइन बाट केक अर्डर गरेर खुसीयाली मनाएको बताए । ‘यहांँबाट अर्डर गरेर घरमा पठाए , सबै सर्प्राईज हुनुभयो , यो नै खुसीको पल हो ।’ उनले भने ।

    उनी जस्तै १५० भन्दा धेरैले अनलाइन र फेसबुकबाट अर्डर गरेको केक व्यवसायी सुजन सुवेदीले बताए । हामीकहा अहिले अनलाइन बाट पनि व्यापार बढेको छ । अर्डर आउँछ लोकेशन सहित हामी फ्रि डेलिभरी दिन्छौ । लभर्स पोइन्ट केक एण्ड क्याफेको अर्को शाखा भरतपुर ४ लंकुमा रहेको छ ।
    क्यामेरामेन बाट केक मेकर सम्म

    भरतपुर ९ का वासिन्दा सुजन सुवेदी उमेरले भर्खर २४ पुगेका उनी सानै उमेरबाट व्यवसायीक रूपमा चिनिएका युवा हुन् । २०७४ सालबाट क्यामेरा संग संगत गरेका उनले बिवाह , कार्यक्रम लगायत डकुमेन्ट्री खिच्ने , सम्पादन गर्ने काम गर्दै पछि केक व्यवसायमा हात हालेका हुन् ।

    देशमै केही गर्ने योजना रहेको बताउने उनले अहिले लभर्स पोइन्ट स्टुडियो र केक सपमा गरि झन्डै ७० लाख लगानी गरिसकेका छन् । उनले यो लगानी काम गरेको आम्दानीले थप्दै गरेको बताए ।

    बुधबार, भदौ १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.