• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, भदौ ०५, २०८२
☰
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

  • ३. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ४. महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

  • ५. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

तिजको अवसरमा सानो घर र मानव सेवा आश्रमलाई सेन्ट्रल कलेजको दर


  •   शुक्रबार, भदौ २१, २०८१ मा प्रकाशित
  • भरतपुर । सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिको टिमले भरतपुर ११ स्थित सानो घर र भरतपुर ३ को मानव सेवा आश्रममा दर खाने कार्यक्रम सम्पन्न गरेको हो ।

    Advertisement

    टिमले आज (बिहीबार) सेन्ट्रल टिमले भरतपुर ३ बेलचोकस्थित मानव सेवा आश्रममा आश्रित अशक्त, बेसहारा, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर वृद्ध वृद्धाहरुलाई दर खुवाएको हो । तीजको अवसरमा आश्रममा आश्रित आमा बुवालाई दर खुवाईएको कलेजका प्रिन्सिपल यज्ञविलास पौडेल (वाईबी) ले जानकारी दिनुभयो ।

    उक्त कार्यक्रमका लागि हाल अष्ट्रेलियामा रहनुभएकी सेन्ट्रल टिमकी सदस्य बन्दना न्यौपानेले पनि सहयोग गर्नुभएको थियो । सो अवसरमा मानव सेवा आश्रमकी केन्द्रीय सदस्य एवं चितवन जिल्ला संयोजक निता केसीले सेन्ट्रल टिमले मानवीय सेवामा साथ सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गर्नुभयो । आश्रममा हाल ७० जना वृद्धाहरु रहेका छन् ।

    यस अघि सेन्ट्रल टिमले भरतपुर ११ स्थित सानो घरमा पनि दर खुवाउने कार्यक्रम सम्पन्न गरेको थियो । स्नेट्रल टिमले सानो घरमै पुगेर त्यहाँ आश्रित बालबालिकाहरुलाई दर खुवाएको हो । दर खुवाउने कार्यक्रम सँगै सानो घरको भवन निर्माणका लागि पनि सेन्ट्रल टिमले सहयोग गरेको छ । हाल अष्ट्रेलियामा रहनुभएकी सेन्ट्रल टिमकी सदस्य बन्दना न्यौपानेले यसका लागि पनि सहयोग गर्नुभएको थियो ।

    सो अवसरमा सानो घरकी सञ्चालक बिमला श्रेष्ठले साथ र सहयोगका लागि सेन्ट्रल टिमलाई धन्यवाद व्यक्त गर्नुभयो । यस्ता सहयोगले सानो घरको भावी योजनालाई कार्यान्वयन गर्न मद्त मिल्ने श्रेष्ठको भनाई थियो । सानो घरमा १९ जना बालबालिका आश्रित छन् ।

    कलेजका प्रिन्सिपल पौडेलले कलेजले सधैं सामाजिक उत्तरदायित्व बहन गर्दै आएको बताउनुभयो । घर घरमा तीज मनाईरहदा आश्रममा आश्रितहरुसँग सेन्ट्रल टिमले दर खुवाएर तीज मनाएको उहाँको भनाई थियो । पौडेलले सेन्ट्रल कलेजले सामाजिक क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको भन्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताउनुभयो ।

    कलेजको आफ्नो व्यवसायबाट हुने नाफाको ३३ प्रतिशत खेलकुद तथा विभिन्न सामाजिक क्षेत्रमा खर्च गर्दै आएको बताउनुभयो । कार्यक्रममा पौडेलसँगै कलेजकी सिईओ शारदा शर्मा, भाईस प्रिन्सिपल ॠषिराम भण्डारी, म्यानेजर पार्वती न्यौपानेलगायतको उपस्थित रहेको थियो ।

    शुक्रबार, भदौ २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ४.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष

    • ५.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.