• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

भरतपुर अस्पताल र रोटरीद्धारा जलन सम्बन्धी तालिम सम्पन्न


  •   शनिबार, भदौ २२, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुर अस्पताल र रोटरीको आयोजनामा जलन सम्बन्धि तालिम सम्पन्न भएको छ । शुक्रबार अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेल ,मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण पौडेल ,रोटरी क्लब चितवनका अध्यक्ष रो. भानु शर्मा लगायत अस्पतालका डाक्टर ,नर्सहरु उपस्थित भएको कार्यक्रममा स्रोत व्यक्ति किर्तिपुर बर्न अस्पतालका जलन विशेषज्ञ प्लास्टिक सर्जन प्रोफेसर डा. शंकर मान राई ले तालिम दिनु भएको हो ।
    प्रशिक्षकले अस्पताल र रोटरी क्लब चितवनको आयोजनमा सम्पन्न कार्यक्रममा विश्वमा जलन सम्बन्धि नयाँ खोज अनुसन्धान ,नेपालमा जलन उपचारको अवस्थादेखि सरकार र नीति निर्माण तहमा गर्नु पर्ने कार्यहरु, स्वास्थ्यकर्मी र सस्थाहरुले गर्नुपर्ने कामका बारेमा विस्तृत प्रशिक्षण दिनु भएको थियो ।

    Advertisement

    स्वास्थ्यकर्मीहरुले जिज्ञासाहरु राख्नुका साथै छलफल समेत गरिएको थियो । नेपालमा बर्सेनी ५६ हजार जलन पिडित बिरामी हुने र दुईहजार एकसय व्यक्तिको मृत्यु हुने गरेको तथ्यांक पेश गर्दै अहिले सम्म ४०% जलन का बिरामीलाई मात्र बचाउन सकिएको डा. राईले जानकारी दिनुभयो । डा. राइले गहिरो जलन भएका बिरामीलाइ सुरुको २ घन्टा भित्र नसाबाट सलाइन पानी मात्रै दिन सकियो र सुबिधा सम्पन्न अस्पतालमा औषध उपचार गराउन सकियो भने मृत्युदर घटाउन सकिने बताउनु भयो ।
    जलनको मृत्युदर न्यूनिकरणका लागि देश भरी दुईघन्टाको अन्तरमा प्राथमिक जलन उपचार केन्द्र , क्षेत्रीय रूपमा जलन उपचार अस्पताल र केन्द्रीय तहमा सुपर स्पेसलिस्ट अस्पताल को रुपमा बिकास गर्नु पर्ने उहांँको भनाई थियो । । किर्तिपुर अस्पतालले यसका लागि सरकारी र जनस्तरबाट लबिङ गरिरहेको र निम्न बर्गका ब्यक्तिहरुका लागि “जलन उपचार स्थायी कोष“ खडा गरेर त्यसबाट आउने ब्याजबाट सहयोग गर्ने अभियान चलाइरहेको जानकारी दिनुभयो ।

    उक्त कोषमा रोटरी क्लब चितवनका पुर्ब अध्यक्ष वरिष्ठ समाजसेवी रो. महेन्द्रलाल प्रधानले ५ लाख रुपैंया सहयोग गरिसक्नु भएको छ । प्रधानलाई डा. राई ,किर्तिपुर अस्पतालका कार्यक्रम व्यबस्थापक हेमध्वज जोशी ,रोटरी क्लब चितवन का अध्यक्ष रो. भानु शर्मा, पुर्ब अध्यक्ष रो.राजु पौडेल को उपस्थितिमा हस्तान्तरण गरिएको थियो सम्मानपत्र प्रदान गरिएको थियो ।

    शनिबार, भदौ २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.