• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
मङ्गलबार, पुष ०८, २०८२
☰
मङ्गलबार, पुष ०८, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

रेडक्रस सोसाइटी चितवनको महिला गोष्ठी सम्पन्न


  •   बुधबार, भदौ २६, २०८१ मा प्रकाशित
  • रत्ननगर । नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रत्ननगर उपशाखाको आतिथ्यमा रत्ननगरमा दुई दिने जिल्लास्तरीय महिला गोष्ठी सकिएको छ। समापन समारोहको सभाध्यक्ष नेपाली रेडक्रस सोसाइटी रत्ननगर उपशाखाको कार्यवाहक सभापति अनु गौतमले गरेकी थिइन ।

    Advertisement

    समापन कार्यक्रमको प्रमुख आतिथ्य जिल्ला शाखाका सभापति हरि प्रसाद पौडेल र विशिष्ट आतिथ्य रतनगर वडा नं ९ का वडा अध्यक्ष अनन्त अधिकारीले गरेका हुन । समापन कार्यक्रममा जिल्ला शाखा चितवनका निवर्तमान सभापती ज्ञानशाली न्यौपाने, जिल्ला उपसभापती सिर्जना अधिकारी, जिल्ला उपसभापति रत्नप्रसाद सापकोटा, जिल्ला सचिब राममणी खनाल, जिल्ला सदस्य दिपक खड्का, जिल्ला सदस्य आसन गुरुङ, रेडक्रस सोसाइटी रत्ननगर उपशाखा पूर्व सचिव तथा प्रशिक्षक निता ढकाल, चितवन मेडिकल कलेजका चिकित्सक बिशाखा अधिकारी लगायतको आतिथ्य रहेको थियो ।

    सहभागी उपशाखाका तर्फबाट बिन्दु महतो, बिद्या कोइराला र सरस्वती चालिसेले प्रशिक्षणको अनुभब ब्यक्त गरेका थिए ।
    समापन समारोह कार्यक्रम सञ्चालन नेपाल रेडक्रस सोसाइटी रत्ननगर उपशाखाका सचिब युवराज आचार्य राजनले गर्नुभएको हो ।

    बुधबार, भदौ २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.