• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

हिरोको हिरो एक्कासी मालामाल अफर शुरु : दुईचक्के किन्दा चारचक्के उपहार


  •   बुधबार, भदौ २६, २०८१ मा प्रकाशित
  • चितवन । नेपालका लागि हिरो ब्राण्डको मोटरसाईकलको आधिकारिक बिक्रेता सिजी मोटर्सले चाडबाड लक्षित गरी विभिन्न उपहार योजना सार्वजनिक गरेको छ । यही आउंँदो दशै, तिहार, छडलाई लक्षित गर्दै यो अफर सार्वजनिक गरेको हो । यो योजना चितवन लगायत देशभर यही आइतवारबाट शुरु गरिएको कम्पनीले जनाएको छ ।
    यूरो मोटर्स प्रा. लि.का नारायणगढका प्रबन्ध निर्देशक सन्तोष भट्टराईका अनुसार ग्राहकले हिरोका कुनैपनि मोडलका स्कुटर तथा मोटरसाइकल किन्दा हात खाली नजाने ८ हजार रुपैंया र ५ लाखसम्मको स्क्र्याच कुपन प्राप्त गर्नेछन । साथै कम्पनीले हिरो बा्रण्डका मोटरसाइकल र स्कुटर किन्ने ग्राहकका लागि अनलाईन लाईभ गरी लक्की ड्र मार्फत एकजनालाई बम्पर उपहार अन्र्तगत नेटा भि गाडी उपलब्ध गराइने प्रबन्ध निर्देशक भट्टराइले जानकारी दिए । यो अवसर नगुमाउन पनि कम्पनीले सबैलाई अनुरोध गरेको छ ।
    हाल हिरो मोटर्सका दुई भेरियन्टको स्कुटर२ लाख ५२ हजार ९सय (ड्रम ब्रेक) र २लाख ६२ हजार ९सय ( डिस्क ब्रेक) मुल्यका स्कुटर र २०० सिसिको एक्स पल्स मोटरसाइकलको मुल्य ४ लाख ६४ हजार ९सय र स्प्लेण्डर प्लसको २ लाख १२ हजार ९सय र सुपर स्प्लेन्डर मोटरसाइकलको मुल्य २ लाख ४७ हजार ९ सय रुपैयामा उपलब्ध छ ।

    Advertisement

    बुधबार, भदौ २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.