• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

पुरानो मेडिकल कलेजको बिशेषज्ञ सेवा नवलपरासीको देवचुली अस्पतालमा


  •   शुक्रबार, भदौ २८, २०८१ मा प्रकाशित
  • चितवन । कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) को विशेषज्ञ सेवा नवलपरासीको देवचुली नगर अस्पतालबाट शुरु भएको छ । दुई अस्पतालबीच यस सम्बन्धी सम्झौता भएको हो ।
    देवचुली नगर पालिकाका नगर प्रमुख हरि प्रसाद न्यौपानेको बिशेष पहलमा विशेषज्ञ स्वास्थ्य सेवा सम्बन्धि पुरानो मेडिकल कलेजका उपनिर्देशक प्रा.डा.राजेशकुमार यादव र देवचुली नगर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. विद्या भुसालले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो ।

    Advertisement

    सम्झौता अनुसार प्रत्येक महिनाको पहिलो र तेस्रो आईतबार पुरानो मेडिकल कलेजका अर्थाेपेडिक्स विभागका विशेषज्ञ डाक्टरले देवचुली अस्पतालबाट सेवा दिनु हुनेछ । यसैगरी हरेक साता बुधबार नाक–कान–घाटी र छाला तथा यौन तथा कुस्ठरोग विशेषज्ञले सेवा प्रदान गर्नुहुनेछ ।
    आवश्यकता अनुसार समय समयमा निःशुल्क स्वास्थ्य शिविर तथा स्वास्थ्य सचेतताका लागि प्राविधिक सहयोग समेत पुरानो मेडिकल कलेजले उपलब्ध गराउने सम्झौतामा उल्लेख छ ।

    बहिरंग सेवा प्रदान गर्नका लागि आवश्यक कोठा , भवन, फर्निचर र आधारभूत उपकरण देवचुली अस्पतालले व्यवस्था गर्नुपर्ने सम्झौता भएको छ । यस्तै सेवा प्रदान गर्दा प्रेषित औषधि तथा जाँचहरु देवचुली अस्पतालले व्यवस्था गर्नु पर्नेछ । देवचुली अस्पतालमा सम्भव नहुने उपचारका लागि माथिल्लो निकायमा रिफर गरिने सम्झौतामा जनाईएको छ ।

    पुरानो मेडिकल कलेजका मेडिकल सुपरिटेन्डेन्ट प्रा डा यादवले आवश्यकता अनुसार भविष्यमा अन्य सेवा थप गर्दै लैजाने समेत बताउनुभयो ।

    शुक्रबार, भदौ २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.