• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, माघ ३०, २०८२
☰
बिहिबार, माघ ३०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

रोटरी चितवनको आयोजनामा ग्रीनल्याण्ड स्कुलमा इन्टरयाक्ट क्लब गठन


  •   मङ्गलबार, असोज ०१, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुर –१२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुलमा एक कार्यक्रम बिच रोटरी क्लब चितवनको आयोजनामा इन्टरयाक्ट क्लब गठन गरिएको छ । चितवन रोटरी क्लबका अध्यक्ष रो.भानु शर्मा को अध्यक्षता मा सम्पन्न कार्यक्रम को उदघोसण सचिब रो.पुरुषोत्तम रिजाल ले गर्नु भएको थियोे ।

    Advertisement

    प्रमुख अथिति रोटरी डिस्ट्रीक का इन्ट्र्याक कमिटी चेयर रो.बिपिन पोखरेल,बिशिस्ट अतिथि जोन ६ का ट्रेनर रो.सुरेन्द्र्नाथ रेग्मी ,चितवन रोटरी क्लबका इन्ट्राक्टर संयोजक रो.निशान्त खन्डेवाल,बिद्यालय कि प्राचार्य इन्दिरा कार्की लगायत ले मन्तब्य राख्नु भएको थियोे । रोटरी र इन्टरयाक्ट को बिस्तृत जानकारी दिदै पढाई र सामाजिक काम सङै ब्यक्तित्व बिकास मा अघि बढ्न प्रमुख प्रशिक्षक रेग्मीले अनुरोध गर्नुभयो ।

    सो भेलाले बिदुशी कार्की को अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ । समितिमा निर्बाचित अध्यक्ष हेप्पी पौडेल, उपाध्यक्ष गोपाल भण्डारी ,सचिब तनुजा कडेल,कोषाध्यक्ष साहिल थारु,सह सचिब पुर्णिमा मण्डल,सदस्यहरु सजिन कार्की,शुशन्केत पौडेल ,रितेश जयसवाल,कृतिका अधिकारी ,सर्जेन्ट एट आर्म सफल सिल्वाल,सम्पादक अमृत थापा रहनु भएको छ ।अन्त्यमा अध्यक्ष शर्माले चितवन रोटरी क्लब को परियोजनाहरु बारे जानकारी गराउदै सबैलाइ धन्यवाद दिनुका साथै मायाको चिनो हस्तान्तरण गर्नु भएको थियो ।

    सो भेलाले बिदुशी कार्की को अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो । अध्यक्ष शर्माले चितवन रोटरी क्लब को परियोजनाहरु बारे जानकारी गराउदै सबैलाइ धन्यवाद दिनुका साथै मायाको चिनो हस्तान्तरण गर्नु भएको थियो ।

    मङ्गलबार, असोज ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.