• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, माघ ३०, २०८२
☰
बिहिबार, माघ ३०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

युटेक कलेजमा अन्तरराष्ट्रिय सम्मेलन सम्पन्न


  •   आइतबार, असोज ०६, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुर–११ चितवनमा अवस्थित युनाईटेड टेक्निकल कलेजमा आज आइतबार ’दिगो निर्माण प्रबिधि र व्यवस्थापनः चुनौती र अवसर बिषयक एक दिने अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । सम्मेलनको उद्घाटन मुख्य अतिथि पोखरा बिश्वबिधालय, बिज्ञान तथा प्रबिधि संकायका डीन प्राध्यापक, राजेश कुमार ठकुराठीले गर्नुभयो ।
    उहांँले दिगो निर्माण र व्यवस्थापनको महत्व र यसका अवसरहरूको चर्चा गर्दै, युवा विद्यार्थीहरूलाई यस क्षेत्रमा संलग्न हुन प्रोत्साहित गर्नुभयो ।

    Advertisement

    सम्मेलनमा बोल्दै कलेजका प्रबन्ध निर्देशक इन्जिनियर बाबुराम उपाध्यायले दिगो निर्माण प्रबिधिको प्रयोगले समाजमा पर्न सक्ने सकारात्मक प्रभावहरुको बारेमा चर्चा गर्नुभएको थियो। यस्तै स्वागत मन्तब्य राख्दै युनाईटेड टेक्निकल कलेजका अनुसन्धान निर्देशक डा. अर्जुन बानियाँले सम्मेलनको मुख्य उदेश्यको बारे जानकारी दिनुभएको थियो ।
    कलेजका प्रिन्सिपल प्राध्यापक डा. केशव दत्त अवस्थीले सहभागीको नयांँ सोचबाट आफु प्रभावित भएको र यसले आधुनिक प्रबिधि उपयोग र नवप्रवर्तनमा महत्त्वपुर्ण योगदान दिने बताउनु भयो। सम्मेलनमा कृषि संकायका डीन प्राध्यापक डा. अर्जुन कुमार श्रेष्ठ दिगो निर्माण प्रबिधि र व्यवस्थापनकी बारेमा प्रष्ट्याउनु भएको थियो । कार्यक्रमको संचालन सिभिल विभागीय प्रमुख निरज बोहराले गर्नु भएको हो ।

    नेपाल, अमेरिका र बेलायतका भिबिन्न विश्वबिधालयबाट बाट आउनुु भएका प्राध्यापक, अनुसन्धानकर्ताहरुले मुख्य बक्ताको रुपमा आफ्नो अनुसन्धान प्रस्तुत गर्नु भएको थियो । सम्मेलनमा ज्याक्सन बिश्वबिधालयमा, अमेरिकामा कार्यरत प्राध्यापक डा. रकी ताल्चाभडेल, डा. ओम प्रकाश गिरी, पोखरा बिश्वबिधालय, डा. रामहरी पौड्याल लगायतले आफ्नो अनुसन्धान प्रस्तुत गर्नु भएको थियो ।

    सम्मेलनका प्रमुख बिषयबस्तु जलबायु परिबर्तनका बीचमा दिगो विकास, वातावरणयी प्रभाव मुल्याकन, कंक्रिटका विभिन्न गुणहरुको अन्वेषण, खानेपानी योजनाहरुको दिगोपन मुल्याकन लगायतका बिषयहरु समाबेश रहेका थिए। सम्मेलनका क्रममा विभिन्न प्राबिधिक सत्रहरू भएका थिए भने उक्त संत्रमा युनाईटेड टेक्निकल कलेज, पोखरा विश्वबिद्यालय इञ्जिनियरिङ्ग संकाय लगायतका देशका अन्य बिश्वबिधालयका बिधार्थीहरुले आफ्नो अनुसन्धान प्रस्तुत गर्नुभएको थियो । यसअघि पनि सन् २०२१ मा कलेजले दिगो ईन्जिनियरिङ् प्रबिधि र व्यवस्थापन विषयमा अन्तर्राष्ट्रिय सम्मेलन गरिसकेको छ ।

    आइतबार, असोज ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.