• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, असार ११, २०८२
☰
बुधबार, असार ११, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

चित्रसारी माविमा घटना दर्तासम्बन्धी सचेतना कार्यक्रम

केआइइसीको शैक्षिक मेला जेठ २९ गते : सहभागीलाई अफर र उपहार

चितवनको ‘एक्सपर्ट एडु फेयर’मा विद्यार्थीको घुइँचो

जापानको स्काई विल्डिङ्गको झल्को चितवनको चौतारी पार्टी प्यालेसमा

गोल्डेन फ्युचर स्कुलको १५ औं बार्षिकोत्सब : शैक्षिक गुणस्तरमा फड्को मार्दै

विभिन्न कार्यक्रम गरेर स्वर्णमहोत्सव मनाउंँदै शरदपुर मावि

बालमाविद् अलम्नाइमा शर्माको नेतृत्व

स्पन्दन नेपालद्धारा ६० विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग

अष्ट्रेलिया जाने विद्यार्थीको लागि ग्लोबल एजुकेशन फेयर माघ १ मा

लोकप्रिय समाचार

  • १. भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

  • २. नरभक्षी चितुवा नियन्त्रणमा आएन

  • ३. नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

  • ४. शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

  • ५. भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

  • ६. समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

  • ७. विकले हात पारिन गण्डकी लोकताराको उपाधि

दशै जुत्ता चप्पल मेला : शनिबार एकैदिन २ हजार बढिले गरे अवलोकन


  •   सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुरमा चलिरहेको बडादशैं तेस्रो जुत्ताचप्पल मेला २०८१ मा आम ग्राहकहरुको घुइचो लाग्न थालेको छ । मेला असोज ०५ गते शनिबार एकैदिन दुई हजार बढिले अवलोकन गरेका छन ।चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा असोज १ गतेदेखी चलिरहेको जुत्ता चप्पल मेलामा सस्तो मुल्यमा गुणस्तरीय स्वदेशी उत्पादन खरिद गर्न पाइने भएका कारण पनि दिन प्रतिदिन ग्राहकहरुको भिड बढ्दो क्रममा रहेको हो । प्रसस्त पार्किङ सुबिधा, वातानुकुलित एसि हल भएका कारण परिवारका सबै सदस्य सङ्गै आएर परिवारका लागि छनी छानी जुत्ता चप्पल किनेर जाने गरेको आयोजक बताउछन ।

    Advertisement

    स्वदेशी उत्पादन प्रयोग गर्न पाउँदा गर्व महसुस गर्ने भरतपुर –०७ कि अनुराधा कोइराला भन्छिन हाम्रै ठाउँमा ल्याएर यसरी सर्वसुलभ मुल्यमा यति राम्रा राम्रा जुत्ता चप्पलको मेला लगाइदिनु भएको छ हामिले नकिने कस्ले किन्ने भन्दै परिवारका सम्पुर्ण सदस्यको लागि जुत्ता चप्पल खरिद गरेको बताइन् ।

    त्यस्तै जागिरको शिलशिलामा चितवन बस्दै आएका लमजुङ्गका भरत घिमिरे भन्छन दशैको लागि जुत्ता चप्पल किन्न आएको हु, यहाँ जुत्ता चप्पल मेला लाग्न थालेको सायद यो तेस्रो पटक हुनुपर्छ सधै यहि आएर खरिद गर्ने गरेको छु ।
    मेला शुरु भएको ५ दिनमा ८ हजार भन्दा धेरैले अवलोकन गरेका छन् भने १ लाख ५० हजारले अवलोकन गर्ने लक्ष्य राखिएको आयोजक बताउछन् ।

    मेलामा ८ कम्पनीका ३ हजार भन्दा बढी मोडलका जुत्ता, चप्पल एकै ठाँउमा राखिएको छ । मेलामा १५ देखि ५० प्रतिसत सम्म छुटको व्यवस्था गरिनुका साथै बम्पर उपहारमा एक जनालाई खसी उपहार समेत राखिएको छ । मेला बिहान ०९ बजे देखी बेलुकी ०७ बजे सम्म सन्चालन हुँदै आएको छ भने मेला असोज २४ गते सम्म संचालन हुनेछ ।

    सोमबार, असोज ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु
    भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ
    विकले हात पारिन गण्डकी लोकताराको उपाधि
    शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा
    नरभक्षी चितुवा नियन्त्रणमा आएन
    नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    लोकप्रिय

    • १.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ

    • २.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ३.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना

    • ४.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ५.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल

    • ६.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर

    भर्खरै

    • १.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

    • २.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

    • ३.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    • ४.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ५.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ६.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    • ७.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

    • ८.
      यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.