• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, माघ ३०, २०८२
☰
बिहिबार, माघ ३०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

‘मानवबेचबिखन न्यूनिकरणमा यातायातकर्मीको भूमिका महत्वपूर्ण’


  •   बिहिबार, असोज १०, २०८१ मा प्रकाशित
  • चितवन । मानब बेचबिखन तथा ओसारपसार र बाल यौन शोषण न्यूनिकरणमा यातायातकर्मीको भूमिका महत्वपूर्ण रहेको बताईएको छ ।आज माइती नेपालले भरतपुरमा गरेको यातायातकर्मीहरुसंगको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले यस्तो बताएका हुन् । पछिल्लो समय मानब बेचबिखन गर्न विभिन्न यातायातको प्रयोग गरी यस्ता घटना बढेकोले सचेतना तथा अभिमुखीकरण गरिएको माइती नेपालका कार्यक्रम संयोजक ईश्वर गिरीले जानकारी दिनुभयो ।

    Advertisement

    ‘पछिल्लो समय मानबबेचबिखनको स्वरुप र प्रकृति फरक गरेको पाईएको छ , उहांँले भन्नुभयो, यसको नियन्त्रणको लागि यातायातकर्मीको भुमिका महत्वपुर्ण हुन्छ ।’ सवारीसाधनमा त्यस्ता प्रकृतिका व्यक्तिले प्रलोभन तथा बाध्यता पारेर बेचबिखन गरेको बताउंँदै गिरीले यस्ता बिषयमा चालक, सहचालक पनि सजग हुनुपर्ने बताउनु भयो । यस्ता अपराध गर्ने व्यक्ति शंका लागेमा माइती नेपालको टोल फ्रि नम्बर तथा प्रहरीको महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रमा जानकारी दिनुभयो ।
    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रकी प्रहरी नायब निरीक्षक रिमा कोइरालाले यातायातबाटनै एक ठाउंँबाट अर्को ठाउंँमा मानब बेचबिखन तथा ओसार पसारका घटना हुने गरेको बताउंँदै यातायातकर्मी यस बिषयमा चनाखो हुनुपर्ने बताउनु भयो । ‘चाहे बेचबिखन गर्न होस, या यौनकर्ममा लगाउन होस सार्वजनिक यातायात नै बढी प्रयोग गरेको देखिन्छ , प्रनानि कोइरालाले भन्नुभयो, यसमा शंका लाग्नासाथ चालक, सहचालकले हामीलाई खबर मात्र गर्नुभए हुन्छ, यो तपाईहरुको दायित्व पनि हो ।’

    समाजमा प्रहरी एक्लैले मात्र मानब बेचबिखन तथा ओसारपसारका घटना न्यूनिकरण गर्न नसक्ने भन्दै उहांँले सबैको सामुहिक प्रयासले मात्र यस्ता घटना न्यूनिकरण र नियन्त्रण गर्न सकिने बताउनु भयो ।
    कार्यक्रममा सहभागी यातायातकर्मीले यस्ता घटना बिशेषगरी रातीको समय, तथा होटल तथा रेष्टुरेण्टमा र ग्रामीण इलाकामा हुने गरेको बताउंँदै शंका लागेमा प्रहरी र माइती नेपाललाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    बिहिबार, असोज १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.