• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, माघ ३०, २०८२
☰
बिहिबार, माघ ३०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

गोल्डेन इमिनेन्ट र साम्युक युनिभर्सिटीबीच सम्झौता, मार्च इन्टेकको लागि भर्ना आवेदन शुरु


  •   शुक्रबार, असोज ११, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुर–१० स्थित चितवन मेडिकल कलेज अगाडि रहेको शैक्षिक परामर्श संस्था गोल्डेन इमिनेन्ट इन्टरनेशन प्राईभेट लिमिटेड र दक्षिण कोरियाको साम्युक युनिभर्सिटी बीच सम्झौता भएको छ । दुई संस्थाबीच नेपालबाट बिद्यार्थी अध्ययन अध्यापन गर्न पठाउने बिषयमा सम्झौता भएको हो ।
    नेपालबाट उच्च शिक्षाको लागि अध्ययन गर्न विद्यार्थी पठाउंदै आएको गोल्डेन इमिनेन्टले दक्षिण कोरियाको साम्युक युनीभर्सिटीमा नेपालका लागि एकमात्र भर्ना केन्द्रको रुपमा सम्झौता गरिएको इमिनेन्टका प्रबन्ध निर्देशक प्रकाश रिजालले जानकारी दिनुभयो ।
    गोल्डेन इमिनेन्टका दक्षिण कोरिया शाखाका प्रमुख कुलदिप रिजालले साम्युक युनिभर्सिटी नेपाली विद्यार्थीहरुका लागि राम्रो र उत्कृष्ट युनिभर्सिटी रहेको र उक्त युनिभर्सिटीमा बिजनेस एडमिनिस्ट्रेसन,मेनेजमेण्टमा मार्च इन्टेकको लागि आजबाटनै भर्ना आवेदन शुरु भएको जानकारी दिनुभयो ।
    प्रमुख रिजालका अनुसार पहिलो चरणमा एकसय ५० जना विद्यार्थीलाई भर्ना प्रक्रियामा समावेश गरिनेछ । यसका लागि आवेदन प्रक्रिया शुरु भएको र ५ दशमलब ५ आइएलटिस ल्याउने विद्यार्थीलाई ५० प्रतिशत स्कलरसिप दिइने युनिभर्सिटीले जानकारी दिएको छ । जसअनुसार उक्त संकायको एक सेमेष्टरको लागि प्रति विद्यार्थी जम्मा ३ लाख ७८ हजार रुपैंया लाग्नेछ भने स्कलरसिप प्राप्त गर्ने विद्यार्थीले उक्त रकमको ५० प्रतिशत मात्र बुझाए हुनेछ । कोरियन एम्बेसीको डकुमेण्ट भेरिफिकेसन ग्रुपमा भिषाको ५० जनाभित्र पर्ने गरि आवेदन भर्ना दिन प्रबन्ध निर्देशक रिजालले अनुरोध गर्नुभयो ।
    डकुमेन्ट्स पुरा भएका कोरिया पढ्न जाने विद्यार्थीलाई समयमै आफ्नो सिट सुरक्षित गर्न र छात्रवृत्तिको लाभ लिन समेत रिजालले आग्रह गर्नुभयो ।

    Advertisement

    उक्त युनिभर्सिटीको लागि भिषाको भेरिफाई गर्ने गोल्डेन इमिनेन्ट बाहेक अन्य कुनै संस्था नरहेको र गोल्डेन इमिनेन्ट बाट आवेदन भर्ना गर्न कुनै समस्या नरहेको भिषा अफिसरले बताउनु भयो ।
    यस्तै क्युन्सुङ्ग युनिभर्सिटीको बुसानको पहिलो चरणको भर्ना आबेदन सकिएको र दोस्रो भर्ना प्रक्रिया खोल्ने तयारी गरिएको गोल्डेन इमिनेन्टका प्रबन्ध निर्देशक रिजालले जानकारी दिनुभयो ।

    शुक्रबार, असोज ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.