• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, माघ ३०, २०८२
☰
बिहिबार, माघ ३०, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

करुणालय आश्रमका बृद्धबृद्धालाई रोटरी क्लब अफ चितवनको सहयोग


  •   सोमबार, असोज १४, २०८१ मा प्रकाशित
  • चितवन । अविरल बर्षाे कारण नारायणी नदीबाट आएको बाढीबाट प्रभावित देवघाट स्थित रोटरी करुणालय बृद्धआश्रमका आश्रितलाई रोटरी क्लब अफ चितवनले सहयोग गरेको छ । त्यहांँ रहेका ३५ जना वृद्धबृद्धालाई हाल सुरक्षित स्थानमा सारेर खाने बस्ने ब्यबस्था मिलाइएको हो । बाढीले ४ वटा घरहरु पुर्ण डुबानमा परि करोडौं बराबर को क्षति हुन पुगेको छ । उनीहरुलाई चाहिने आवश्यक सामाग्री तथा खाना बस्नको व्यवस्था मिलाईएको चितवन रोटरीका अध्यक्ष रो.भानु शर्माले जानकारी दिनुभयो ।
    यस्तै बाढीका कारण दैनिक निशुःल्क भोजन गर्ने बाहिरका १५० जना बटुवा तथा असहाय ब्यक्ति हरु समेत प्रभावित हुन पुगेका छन । यो समस्यालाइ तत्काल समाधान गर्न रोटरी क्लब चितवन को अगुवाइमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ ।
    कार्यक्रमलाई शसस्त्र प्रहरी बलबाट समेत टोली पठाइ सहयोग प्राप्त भएको थियो । कार्यक्रममा क्लब का अध्यक्ष रो. भानु शर्मा ,करुणालय का अध्यक्ष रो. उत्तमलाल चुके ,क्लबका पुर्ब अध्यक्षहरु रमेश कुमार पिया,दिलिप पिया,रोशन पिया,दिपक प्रधान,उपाध्यक्ष गेहेन्द्र्मान श्रेष्ठ ,सद्स्य गुन्जन मास्के,ऋषि राम न्यौपाने ,योगिता पिया सहित स्पाउस हरु मन पिया,धुपी जोशी,रोसनी प्रधान लगायतका रोटरीयन एवं स्पाउसहरुको सहभागिता रहेको थियो ।

    Advertisement

    सोमबार, असोज १४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.