• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

लोकतान्त्रिक निर्माण व्यवसायी संघ चितवनको अध्यक्षमा शैलेन्द्र भट्टराई


  •   शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित
  • चितवन ।लोकतान्त्रिक निर्माण व्यवसायी संघ भरतपुर चितवनको अध्यक्षमा शैलेन्द्र भट्टराई चयन भएका छन । भरतपुरमा शुक्रबार सम्पन्न संघको चौँथो साधारण सभा एवं दोस्रो अधिवेशनले भट्टराईलाई अध्यक्षमा सर्बसम्मत चयन गरेको हो ।

    Advertisement

    संघको पदाधिकारी र कार्यसमिति सदस्यहरु पनि सर्बसम्मत नै चयन भएका छन । निर्वाचन समितिका अनुसार उपाध्यक्षमा विजयराज अधिकारी, महासचिवमा अशोक लोहनी, सचिवमा कोमल कोइराला र कोषाध्यक्षमा बाबुराजा सिंह ठकुरी निर्वाचित भएका छन ।

    कार्यसमिति सदस्यहरुमा कविराज आचार्य, आयुष श्रेष्ठ, यति श्रेष्ठ, दुर्गा तिमल्सिना, दिव्यदर्शन ढुंगाना र अरुण श्रेष्ठ चयन भएका नवनिर्वाचित अध्यक्ष भट्टराईले जानकारी दिए । नवनिर्वाचित अध्यक्ष भट्टराई बिगत २६ वर्षदेखि निर्माण व्यवसायमा सकृय छन । निवर्तमान अध्यक्ष तारक बहादुर केसीको अध्यक्षमा भएको उद्घाटन सत्रमा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल प्रमुख अतिथि थिए ।

    प्रमुख अतिथि खनालले लोकतान्त्रिक निर्माण व्यवसायी संघलाई पार्टीको तर्फबाट हर प्रकारका सहयोग रहने प्रतिवद्धता जनाए । निर्माण व्यवसायीका समस्या समाधानका लागि सरकारलाई दबाब दिनुपरे पनि पार्टी तयार रहेको सभापति खनालको भनाइ थियो ।

    उद्घाटनसत्रमा कांग्रेस जिल्ला सदस्य दामोदर न्यौपाने, निर्माण व्यवसायी संघका पूर्ब अध्यक्ष बाबुराम कंडेल, श्रीप्रकाश कंडेल, कांग्रेस भरपुर महानगर उपसभापति बुद्धिकान्त न्यौपाने लगायत अतिथि रहेका थिए ।

    २०७२ सालमा स्थापना भएको संघमा १ सय १० जना भन्दा धेरै सदस्य रहेका छन । उद्घाटनसत्रको औपचारिक कार्यक्रम युवा निर्माण व्यवसायी भिष्म अधिकारीले संचालन गरेका थिए ।

    शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.