• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

चाडपर्वको अवसरमा पूर्व सेना सबुज गणको शुभकामना आदानप्रदान


  •   शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित
  • चितवन । नेपाली सेनाबाट अवकाश प्राप्त पूर्व सेनाहरुको संगठन श्री सबुज गणले शुभकामना आदानप्रदान र वडा खानाको आयोजना गरेको छ । चाडपर्वको अवसर पारेर दशैंको दोस्रो दिन शुक्रबार भरतपुरको जलदेवी सामुदायिक वनको वनभोज स्थलमा आपसमा शुभकामना आदानप्रदान र वडा खानाको कार्यक्रम गरेको हो ।
    गणका पूर्व सेनाहरुबीच आपसी भाइचारा र सद्भाव स्थापित गर्ने उद्धेश्यसहित पहिलो पटक यो कार्यक्रम राखिएको संगठनका अध्यक्ष एवं पूर्व सेकेन्ड लेफ्टिनेन्ट कृष्ण बहादुर गोदारले जानकारी दिनुभयो ।‘ हामीले देशभर छरिएका अवकाश प्राप्त सहकर्मी,सिनियर सरहरुबीच पुर्नताजगी गर्ने उद्धेश्यले यो कार्यक्रमको आयोजना गरेका हौं उहांँले भन्नुभयो, यसले थप सम्बन्ध प्रगाढ बनाउने र एकता बढ्ने अपेक्षा गरेको छु ।’

    Advertisement

    अध्यक्ष गोदारका अनुसार शुभकामना आदान प्रदान कार्यक्रममा पूर्व सेनाका परिवार, कर्तव्य शिलशिलामा ज्यान गुमाएकाका श्रीमती तथा परिवारका सदस्यहरुलाई आमन्त्रण गरिएको थियो । यो बर्ष देशभरका सबुज गणका अवकाश पात्र सेनाहरुलाई समेट्ने प्रयास गरिएपनि चितवन लगायतका छिमेकी जिल्लाका पूर्व सेनाहरुको सेनाहरुको सहभागिता रहेको उहांँले बताउनु भयो ।
    संगठनका सल्लाहकार तीरप्रसाद पौडेलले पुर्व सहकर्मीहरुसंग आफ्ना अनुभवहरु साटासाट गरिने उद्धेश्य सहित पहिलो शुभकामना आदान प्रदान गरिएको बताउनु भयो । हाल थोरै जिल्लाका पूर्व सेना र परिवारको सहित ७० जनाको उपस्थिति रहेपनि आगामी बर्षमा देशभरका पूर्व सहकर्मीहरुलाई समेटिने उहांँको भनाई छ
    कार्यक्रममा सबुज गणका पूर्व मेजरहरु गणेश थापा , यज्ञ सिलवाल लगायत भूमिराज घिमिरेले शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा खाना सहित नाचगान समेत गरिएको थियो ।
    । सबुज गणले आगामी दिनमा पनि यस कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

    शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.