• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

काडा अटो एक्स्पोमा धेरैनै रुचाईएका गाडी किङ्गलङ्ग, केवाईसीका, नेटा र रिडारा


  •   शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित
  • चितवन । चितवन अटोमोवाईल डिलर्स एसोशियशन (काडा) को आयोजनामा काडा अटो एक्स्पोमा घटस्थापनाको तेस्रो दिन सिजीग्रुपको आधिकारिक बिक्रेता युरो मोर्टसद्धारा वितरित किङ्गलङ्ग, केवाईसीका इभी बस र नेटा र रिडारा गाडीमा आकर्षण बढेको छ । तेस्रो दिन सम्म आईपुग्दा माइक्रोबस कार बुकिङ्ग र डेलिभरी गरी १० वटा बुकिङ्ग र २ वटा डेलिभरी भइसकेको युरो मोटर्सका प्रबन्ध निर्देशक सन्तोष भट्टराई जानकारी दिए ।
    ’शोरुममै पनि हाम्रो बुकिङ्ग राम्रो थियो यहांँ त झन अपेक्षा गरेभन्दा राम्रो बुकिङ्ग छ , प्रबन्ध निर्देशक भट्टराइले भने, किङ्गलङ्ग केवाइसी र नेटाको ब्राण्डनै काफी छ ।’

    Advertisement

    एक्स्पोमा छुट, लक्की ड्रका साथै स्किम भएकोले पनि गाडी लिने ग्राहकको चाप बढेको हो ।
    एक्स्पोमा हाल नेटा भी, नेटा एक्स, जाकाओनी, र जेली कम्पनीको रिडारा आरएडी सिक्स कारहरु प्रर्दशनमा राखिएको छ । े न्यूनतम मुल्य ३१ लाख ६३ हजार देखि ६३ लाख रुपैंया सम्म पर्ने कारहरु रहेको प्रबन्ध निर्देशक भट्टराइले बताए । यी सबै भर्सन गाडीहरुमा एकपटकको चार्जिङ्गमा ३०० किमी देखि ५०० किलोमिटररेन्ज दिने क्षमता रहेको कम्पनीले बताएको छ ।
    यस्तै इभीको बसको बजारमा एकछत्र राज गरेको किङ्गलङ्ग, केवाइसी भर्सनका इभी माइक्रो बसमा पनि ग्राहकको उत्तिकै आकर्षण रहेको पाईएको छ । खर्च एकदम न्यून र आम्दानी बढी हुने भएकोले यातायात व्यवसायीहरु, कर्पोरेट हाउस र नीजि कम्पनीहरुले यी भर्सनका गाडी मन पराएको भट्टराइका भनाई छ । हाल यी भर्सनका गाडीमा १४,१५ , १६ सिट क्षमताका आरामदायी सिट, र एसी सहितका माइक्रोबस प्रर्दशनमा राखिएका छन । यिनीहरुमो मुल्य मोडल र भर्सन अनुसार ४५ लाख ५० हजार रुपैंयादेखि ८१ लाखसम्मका लक्जरी माइक्रोबस रहेको उनले बताए । ‘हामीसंँग व्यवसायी, कम्पनीहरुको चाहना अनुसारका फिचर र मुल्य अनुसारका इभी बस छन , उनले भने, समयमै बुकिङ्ग गर्न र यहांँको सुबिधाको फाइदा उठाउन समेत अनुरोध गर्दछु ।’

    भरतपुरको मिलनचोकमा अवस्थित युरो मोटर्स काठमाडौं उपत्यका बाहिरकै ठुलो सिजी कम्पनीका गाडीका आधिकारिक बिक्री केन्द्र तथा सर्भिस सेन्टर हुन् ।
    चितवन उद्योग संघसँगको सहकार्यमा चितवन प्रर्दशनी केन्दमा अटोमोवाईल व्यवसायको प्रवद्र्धन तथा व्यवस्थापन गर्ने उद्देश्यका साथ असोज १६ गतेदेखि असोज १९ गतेसम्म एक्स्पोको आयोजना गरिएको हो ।

    शुक्रबार, असोज १८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.