• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, भदौ ०५, २०८२
☰
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

  • ३. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ४. महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

  • ५. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

स्टार ग्रुपको रेष्टुरेण्ट र ग्रोसरीको चिवामा थप सेवा विस्तार


  •   शनिबार, असोज १९, २०८१ मा प्रकाशित
  • जापान । जापानको फुकुसी र ईबाराकी क्षेत्रमा रेष्टुरेन्ट ,ग्रोसरी एवककं बार लगायतको व्यवसाय गर्दै आएको सृजना कम्पनीले जापानको चिवा क्षेत्रमा पनि व्यवसाय विस्तार गरेको छ ।
    यही सेप्टेम्बर २० तारिखबाट सेवा सुरु गरेको स्टार गूपको पाँचौ शाखामा नेपाली खानाका परिकारहरु पाईनुका साथै बैठक ,सेमिनार तथा पारिवारीक जमघटका लागि उपयुक्त स्थल रहेको कम्पनीले जनाएको छ ।
    वैवाहिक वार्षिकोत्सव, जन्मोत्सव, शुभकामना आदनप्रदान लगायतका कार्यक्रम गर्न सकिने गरी जापानको विभिन्न ठांउंँमा सेवा विस्तार गर्दै लगिएको कम्पनीका सिईओ सृजना घिमिरेले जानकारी दिनुभयो ।
    चीवा केनको याचिओदाई स्टेशन नजिकै रहेको आवकी भवनको पहिलोमा ग्रोसरी र दोस्रो तल्लामा रेष्टुरेन्ट रहेको छ । जापनीहरुमाझ लोकप्रिय रहेको स्टारले नेपालीहरुलाई लक्षित गरेर सेवा विस्तार गरेको हो । मार्टमा सुपथ मुल्यमा सामानहरु पाइने र होम डेलिभरीको समेत व्यवस्था रहेको मार्टका म्यानेजेर सुनिल चालिसेले जानकारी दिनुभयो ।
    कम्पनीले चिवा क्षेत्रमा रहेका विभिन्न संघ संस्थाहरुसँग सहकार्य गर्दै उत्कृष्ठ व्यवसायिक सेवा दिनुका साथै सामाजिक कार्यहरुमा समेत सहकार्य गर्ने कम्पनीका प्रमुख उत्तम पण्डितले जानकराी दिनुभयो ।

    Advertisement

    हाल कम्पनीको शाखाहरुमा नेपाली, जापानी र भारतीय नागरिकहरु कर्मचारीका रुपमा कार्यरत रहेका छन् । बार्षिक ३ करोड ५० लाख बढी कारोबार गर्ने सो कम्पनीले चिवा क्षेत्रमा शाखा विस्तारसँगै कारोबार समेत समेत बढ्ने विश्वास लिएको छ । २०१८ मा स्थापना भएको सृजना कर्पोरेशनले फूकुसीमा क्षेत्रमा ३ वटा रेष्टुरेन्ट र ग्रोसरी सञ्चालन गरिरहेको छ ।
    सो कम्पनीले एन,आर एन ए ,पत्रकार महासघ लगायत नेपाली समुदाय आवद्ध संस्थाहरुसँगको समन्वयमा विभिन्न कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको र सो कार्यलाई चीवा क्षेत्रमा पनि निरन्तरता दिईने जनाएको छ । सो कम्पनीले भिजिट भिसाको डकुमेन्टेसन, पासपोर्ट नविकरण सहयोग, जापानी भाषा अनुवाद, परामर्श तथा रेमिटान्स सेवा समेत संचालन गरिरहेको छ।
    करिब एक दशक नेपालमा पत्रकारीता गरि जापान गएका संचालक पन्डीतले जापानमा पनि व्यवसाय र पत्रकारितालाई पनि निरन्तरता दिएका छन् ।

    शनिबार, असोज १९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ४.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष

    • ५.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.