• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

चितवनमा टेनिस खेलको एड्भाण्स्ड प्रशिक्षण शुरु


  •   मङ्गलबार, कार्तिक ०६, २०८१ मा प्रकाशित
  • चितवन । चितवनमा टेनिस खेलाडीको लागि एड्भाण्स्ड प्रशिक्षण शुरु भएको छ । सन् २०२१ देखि प्रशिक्षण दिंँदै आएको भरतपुर – स्थित प्रिमियर टेनिस एकेडेमीले चितवनका टेनिस खेलप्रेमीलाई लक्षित गर्दै व्यवसायिक प्रशिक्षण शुरु गरेको हो । भरतपुर– ९ स्थित एकेडेमीको खेल मैदानमा बिहान र बेलुकाको सिफ्टमा प्रशिक्षण शुरु गरिएको एकेडेमीका प्रशिक्षक कुमार जंग क्षेत्रीले जानकारी दिनुभयो । चितवनमै व्यवसायिक प्रशिक्षण दिन र यस खेलको प्रर्वद्धन गर्ने उद्धेश्य सहित टेनिस खेलको प्रशिक्षण शुरु गरिएको प्रशिक्षक क्षेत्रीले बताउनु भयो ।

    Advertisement

    ‘हामीले बिशेषगरी सबै उमेर समुहलाई लक्षित गरी प्रशिक्षण शुरु गरेका छौं, उहांँले भन्नुभयो, चितवनमा रहेका जुनसुकै खेलप्रेमीलाई प्रशिक्षणको लागि स्वागत छ ।’
    आगामी दिनमा पनि प्रशिक्षणलाई निरन्तरता दिदैं खेलाडी उत्पादनमा आफू लागि पर्ने प्रशिक्षक क्षेत्रीको भनाई छ । विद्यार्थीहरुको निःशुल्क खेल प्रशिक्षणको लागि भने टुएमबी फाउण्डेशनले सहयोग गरिरहेको छ ।

    हाल तीन दिनको लागि इङ्गल्याण्डका पांँचौ लेबलका टेनिस प्रशिक्षक लि विलियमले खेलाडीलाई इन्टरमेडियट र एडभान्स्ड कोर्षको टेनिस प्रशिक्षण दिइरहनु भएको छ । सो क्रममा बोल्दै विलियमले चितवनमा टेनिस प्रशिक्षणको लागि व्यवसायिक प्रशिक्षण दिन पाउंँदा खुशी लागेको बताउनु भयो । ‘मलाई योग्य सम्झेर प्रिमियर एकेडेमीले मलाई प्रशिक्षकको रुपमा बोलाएकोमा म एकदम खुशी छु, उहांँले भन्नुभयो, चितवनमा पनि टेनिसका खेलमा आयाम थपिने कुरामा म विश्वस्त छु ।’
    टेनिस खेलमा प्रशिक्षण लिन आउनु भएका चितवन मोबाइल अटो डिलर्स एशोसियसनका अध्यक्ष राजन पियाले टेनिसको प्रशिक्षण चितवनमा हुनु गौरवको बिषय भएको बताउनु भयो । ‘चितवनमा यति राम्रो खेल मैदानसहित विदेशी प्रशिक्षक संँग खेल खेल्न पाउनु हाम्रो लागि अवसर पनि हो ।’ पियाले भन्नुभयो ।

    अर्का खेल पारखी चिरन्जीवी पट्टेलले आफूलाई यस खेलले आकर्षित गरेको आफूले ६ महिनादेखि प्रशिक्षण लिईरहेको बताउनु भयो । ‘यो हामी खेल पारखीको लागि अत्यन्त खुशीको कुरा हो , उहांँले भन्नुभयो, यस्तो प्रशिक्षणले टेनिस खेलको विकास र खेलाडी उत्पादनको लागि समेत टेवा पुग्नेछ ।’
    सहभागी अन्य ट्रेनीहरुले टेनिस खेलले आफूहरुले सुविधासम्पन्न खेलमैदान सहित यसको प्रशिक्षण लिन पाउंँदा थप खेल पारखीमा बृद्धि हुंँदै जाने बताएका थिए ।
    इनल्याङ्गबाटनै शुरु भएको यो टेनिस खेल अन्तरराष्ट्रिय स्तरमा लोकप्रिय खेल मध्येको खेल हो । यो संसारको खेलहरुमध्ये दोस्रो महंगो खेलको रुपमा पनि परिचित छ । टेनिस खेलले खेलाडीको शारिरीक , मानसिक स्वास्थ्य विकासमा मदत पुग्ने बताईन्छ ।

    मङ्गलबार, कार्तिक ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.