• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

नेपालएलडीसी स्तरोन्नति अघि जीएसपी व्यवस्थाबारे सरोकारवालालाई सचेतना


  •   आइतबार, कार्तिक ११, २०८१ मा प्रकाशित
  • काठमाडौं । सरकारले जेनेरलाइज्ड सिस्टम अफ प्रिफरेन्सेस (जीएसपी) व्यवस्थाको सदुपयोग गरी ईयूमा निर्यात प्रवर्द्धन गर्न प्रमुख नियम र प्रक्रियासँग परिचित गराउन व्यापार क्षेत्रका सरोकारवालाहरूलाई सचेत गराउने कार्यलाई तीब्रता दिएको छ। नेपालले युरोपियन युनियनको बजारमा भन्सारमुक्त र कोटा–रहित पहुँचको लागि सहजीकरण गर्ने जीएसपीको इभ्रिथिङ बट आर्म्स (इविए) व्यवस्थाबाट फाइदा उठाइरहेको छ। सन् २००६ मा अतिकम विकसित राष्ट्र (एलडिसी) ग्रेजुएशन पछि, नेपालले २०२९ मा स्टेन्डर्ड जीएसपी र जिएसपी प्लस व्यवस्थाहरूबाट लाभान्वित हुन सक्नेछ किनकि इविएले तीन वर्षको सुविधा अवधिको लागि आवेदन जारी राख्नेछ।

    Advertisement

    ईबीए योजना प्रयोग गरी युरोपेली संघमा निर्यात बढाउने र एलडीसी स्तरोन्नतिले युरोपियन युनियनकासौविध्य व्यापार योजनाहरूमा पार्ने असरबारे व्यवसायी समुदायलाई सजग गराउने उद्देश्यले ललितपुरमा चार दिने कार्यशाला आइतबारदेखि सुरु भएको छ ।व्यापार क्षेत्रका सरोकारवालाहरूलाई युरोपियन युनियनबजारमा निर्यात गर्न तालिम दिन र सरकारी तथा निजी क्षेत्रका संस्थाहरू भित्र मुल प्रशिक्षकहरू विकास गर्न सरकारी निकायहरू, व्यापारसँग सम्बन्धी संस्थाहरू, क्षेत्र संघहरू, शिक्षाविद्हरू र निर्यातकर्ताहरू (साना र मझौला उद्यमहरू सहित) बाट ५५ जनाउक्त कार्यशालामा सहभागी छन् ।
    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यू नेपाल व्यापार तथा लगानी कार्यक्रमको सहयोग तथा निकासी प्रवर्द्धन केन्द्रको साझेदारीमा उक्त कार्यशाला आयोजना गरेको हो । नेपालबाट उच्च निर्यात सम्भावना भएका पाँच क्षेत्रहरूः औषधीय र सुगन्धित बिरुवाहरू, कपडा फाइबर र गार्मेन्टहरू, कफी, धातु शिल्प उत्पादनहरूका लागि विस्तृत निर्यात आवश्यकताहरू सहित इयुमा निर्यात गर्नका अन्तर्राष्ट्रिय व्यापार केन्द्रले तयार गरेका गाइडहरूमा उल्लेख भएका प्रकृयाबारे सहभागीहरूलाई जानकारी गराइदैछ ।
    ‘यस तालिमले नेपाली निर्यातकर्ताहरूका लागि स्वदेशी तथा इयु सम्बन्धी नियमहरू एवं कार्यविधिहरूको अन्तर्दृष्टि प्राप्त गर्न मद्दत गर्नेछ र उनीहरूलाई इयुबजारले हाल र भविष्यमा प्रदान गर्ने व्यापार प्राथमिकताहरूको फाइदा उठाउन सक्षम बनाउने छ’ अन्तराष्ट्रिय व्पापार केन्द्रका व्यापार विज्ञ कासिम चौधरीले भन्नुभयो।
    यस अवसरमा बोल्दै व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका उपनिर्देशक राजेन्द्र सिंहले ईबीए, जीएसपी र जीएसपी प्लसबीचको भिन्नता र यसले नेपालका निर्यातकर्ताहरूलाई उपलब्ध गराउने अवसरहरूको बारेमा आफ्नो ज्ञानलाई फराकिलो पार्न यस कार्यशाला उपयोगी हुने धारणा व्यक्त गर्नुभयो।

    आइतबार, कार्तिक ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.