• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

लोकतन्त्र सन्देशले दियो प्रभात माविलाई डष्टवीन र गमला


  •   आइतबार, कार्तिक ११, २०८१ मा प्रकाशित
  • भरतपुर । चितवनको भरतपुरवाट नियमित प्रकाशन हुदै आएको लोकतन्त्र सन्देश दैनिक पत्रिकाले भरतपुर २५ स्थित प्रभात माध्यमिक विद्यालय शुक्रनगरलाई डस्टबिन र गमला हस्तान्तरण गरेको छ । आइतबार विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरि विद्यालयलाई १५ वट डस्टिबिन र ४० वटा गमला हस्तान्तरण गरिएको हो । पत्रिकाका कार्यकारी सम्पादक सन्तोष देवकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक होमनाथ भण्डारी प्रमुख अतिथि रहनु भएको थियो ।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले लोकतन्त्र सन्देशसंग भावनात्मक रुपमा जोडिएको जानकारी दिँदै प्राप्त डस्बिन र गमलाले विद्यालयको सरसफाई र सुदरतामा सहयोगी भुमिका खेल्ने र डस्बिन तथा गमलाको उच्चतम सदुपयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
    विद्यालयका सहायक प्रधानाध्यापक लेखनाथ भट्टराईले संचालन गर्नु भएको कार्यक्रममा विद्यालयका ईको क्लवका अध्यक्ष शुष्मा घर्तीले कार्यक्रमबारे प्रकाश पार्दै विद्यालयको स्वच्छ वातावरण निर्माण निर्माणको लागि सरसफाईमा सहयोग गर्नु भएकोमा लोकतन्त्र सन्देश दैनिक पत्रिका प्रति आभार व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यालयका पुर्व प्रधानाध्यापक हरिदत्त बसेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।

    Advertisement

    कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक फणिन्द्र प्रसाद भुषाल, लेखनाथ भट्टराई, पुर्व शिक्षक राजेन्द्र कुमाल, लोकतन्त्र सन्देश दैनिकका निर्देशक प्रदोष देवकोटा, विद्यालयका शिक्षक शिक्षिकाहरु, विद्याथीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको समापन गर्दै पत्रिकाका कार्यकारी सम्पादक देवकोटाले आगामी दिनमा पनि विद्यालयसंग जोडिएर सहकार्य गर्न तयार रहेको बताउँदै पत्रिको यस्ता खालका सामाजिक कामलाई निरन्तरता दिने वताउनु भयो ।

    आइतबार, कार्तिक ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.