• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, असार ११, २०८२
☰
बुधबार, असार ११, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

चित्रसारी माविमा घटना दर्तासम्बन्धी सचेतना कार्यक्रम

केआइइसीको शैक्षिक मेला जेठ २९ गते : सहभागीलाई अफर र उपहार

चितवनको ‘एक्सपर्ट एडु फेयर’मा विद्यार्थीको घुइँचो

जापानको स्काई विल्डिङ्गको झल्को चितवनको चौतारी पार्टी प्यालेसमा

गोल्डेन फ्युचर स्कुलको १५ औं बार्षिकोत्सब : शैक्षिक गुणस्तरमा फड्को मार्दै

विभिन्न कार्यक्रम गरेर स्वर्णमहोत्सव मनाउंँदै शरदपुर मावि

बालमाविद् अलम्नाइमा शर्माको नेतृत्व

स्पन्दन नेपालद्धारा ६० विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सहयोग

अष्ट्रेलिया जाने विद्यार्थीको लागि ग्लोबल एजुकेशन फेयर माघ १ मा

लोकप्रिय समाचार

  • १. भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

  • २. नरभक्षी चितुवा नियन्त्रणमा आएन

  • ३. नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

  • ४. शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

  • ५. भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

  • ६. समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

  • ७. विकले हात पारिन गण्डकी लोकताराको उपाधि

देवघाटमा आठौं देवपुर सांस्कृतिक महोत्सव हुँदै


  •   मङ्गलबार, कार्तिक १३, २०८१ मा प्रकाशित
  • चितवन । चितवन, नवलपुर, तनहुंँको संगम धार्मिक स्थल देवघाटमा देवपुर सांस्कृतिक महोत्सव हुने भएको छ । त्यहांँ रहेका विभिन्न जातजातीको भाषा, कला, संस्कृति, भेषभुषा रहनसहनको संस्कृतिको संरक्षण गर्ने उद्धेश्यसहित कात्तिक १४ गते आठौं सांस्कृतिक महोत्सव हुने भएको हो । आयोजक संस्था श्री गाउंँ सुधार समितिले आज पत्रकार सम्मेलन गरि यसबारे जानकारी दिएको हो । महोत्सवमा देवघाट गाउंँपालिका संरक्षक रहेको छ ।

    Advertisement

    पत्रकार सम्मेलनमा बोल्दै समितिका अध्यक्ष शुकलाल गुुरुङ्गले यहांँका जातजातीको संस्कृति संरक्षण र जर्गेना गर्ने उद्धेश्यले यस महोत्सवलाई निरन्तरता दिंँदै आएको बताउनु भयो । ‘यो गाउंँपालिका सानो छ तर यहांँ १३ जातजातीको बाहुल्यता छ , उहांँले भन्नुभयो, यसले देवघाटको धार्मिक पर्यटन प्रर्वद्धनमा पनि टेवा पुग्नेछ ।’
    ‘लोककला, संस्कृति संरक्षणमा हाम्रो अभियान’ भन्ने नारासहित देवघाट गाउँपालिका–५ देवपुरस्थित डबली पार्कमा महोत्सवको तयारी पुरा भईसकेको उहांँले जानकारी दिनुभयो ।
    महोत्सवको मुख्य आकर्षणको रुपमा गाउँपालिकास्तरीय खुला मौलिक कौराहा प्रतियोगिता, नचरी नाच, तामाङ सेलो, घाँटु, भजनलगायतका विभिन्न जातजातिको भेषभूषा प्रदर्शनी गरिनुका साथै राष्ट्रिय स्तरका ख्याति प्राप्त कलाकारहरुको प्रस्तुती रहने छ ।
    खुला कौराहा प्रतियोगीतामा प्रथम हुनेले नगद १५ हजार, द्वितीय हुनेले नगद १० हजार, तृतीय हुनेले नगद ७ हजार र सान्त्वना हुनेले नगद ५ हजार रुपैयाँ प्राप्त गर्ने महोत्सवको आर्थिक संयोजक प्रेम थापा मगरले जानकारी दिनुभयो ।
    महोत्सवमा वरिष्ठ लोक तथा दोहोरी गायक अमरविरही गुरुङ, लोक तथा दोहोरी गायिका चन्द्रा गुरुङ, लोक तथा दोहोरी गायक कुलेन्द्र विश्वकर्मा, पृथ्वी गुरुङ, गायिका आशा बिसी र जादुगर बलराम सरकारको प्रस्तुती रहनेछ ।
    देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिं गुरुङले देवपुर सांस्कृतिक महोत्सवले यस क्षेत्रका मौलीक कला ,संस्कृतिलाई संरक्षण गर्दै आएको बताउनु भयो । यो महोत्सवले पछाडि परेका जातजातिको उत्थानका लागि सहयोग पु¥याउनुका साथै पछिल्लो पुस्तालाई कला संस्कृति हस्तान्तरणमा समेत मदत पुग्ने बताउनु भयो ।

    आगामी बर्षमा यसको दायरा फराकिलो पार्दै स्थानीय उत्पादनसंँग जोडेर मिनी महोत्सव गरिने योजना रहेको उहांँको भनाई थियो । महोत्सवमा ६ लाख खर्च हुने अनुमान गरिएको छ र महोत्सव एक दिनमात्र सञ्चालन हुनेछ ।

    मङ्गलबार, कार्तिक १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु
    भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ
    विकले हात पारिन गण्डकी लोकताराको उपाधि
    शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा
    नरभक्षी चितुवा नियन्त्रणमा आएन
    नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    लोकप्रिय

    • १.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ

    • २.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ३.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना

    • ४.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ५.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल

    • ६.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर

    भर्खरै

    • १.
      समिट हेल्थकेयरमा भेरिकोस भेन र पायल्सको लेजर प्रविधिबाट उपचार शुरु

    • २.
      भरतपुर वडा नम्बर २ को अनलाइन पोर्टल शुभारम्भ

    • ३.
      विकले हात पारिन गण्डकी लोकताराको उपाधि

    • ४.
      शिवनगर प्राथमिक स्वास्थ्य अस्पतालमा टेलिमेडिसिन सेवा

    • ५.
      नरभक्षी चितुवा नियन्त्रणमा आएन

    • ६.
      नयाँदिल्ली हुँदै खाडीमूलुक जान लागेका पाँच जना नियन्त्रणमा

    • ७.
      भरतपुर –१६ का महिला कृषकलाई मकैको बीउ उत्पादन तालिम

    • ८.
      यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.