• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

बोष्टन कलेजमा पुुषको पहिलो सातादेखि चौंथो संस्करणको बिआइसी ह्याकथन हुंँदै


  •   आइतबार, मङि्सर ०२, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुरस्थित बोस्टन इन्टरनेशनल कलेजमा आगामी पुसको पहिलो सातादेखि चौंथो संस्करणको बिआइसी ह्याकाथन गर्ने भएको छ । बिआइसी ह्याकाथन एउटा कम्प्युटर कोडिङ प्रतिस्पर्धा हो । विगत केही बर्षदेखि बोस्टन सेन्टर फर इन्फरमेसन एण्ड टेक्नोलोजी क्लबले हरेक वर्ष ह्याकाथन आयोजना गर्दै आएको छ ।
    आयोजक क्लबले आइतबार कलेजमा पत्रकार सम्मेलन गरी प्रतिस्पर्धाबारे जानकारी गराएको हो । ह्याकाथन प्रतिस्पर्धामा कक्षा ११, १२ र स्नातक तहका विद्यार्थीले भाग लिन पाउने छन् । समूहगत प्रतिस्पर्धा भएकोले एउटा विद्यालयबाट तीन जना विद्यार्थीको समूहले भाग लिन पाउने संयोजक राधिका शिवाकोटीले जानकारी दिइन् ।

    Advertisement

    प्रतिस्पर्धामा सात वटै प्रदेशबाट विद्यार्थीहरुको सहभागिता रहने अपेक्षा आयोजकको छ । यो कार्यक्रममा सहभागी हुन समूह दर्ता गर्ने अन्तिम म्याद मंसिर २१ गते रहेको छ । हालसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशबाट सात वटा कलेजको सहभागिता सुनिश्चित भइसकेको आयोजक क्लबले जानकारी दिएको छ ।
    प्रतिस्पर्धाको विजेता समूहले ५० हजार रुपैयाँ पुरस्कार, रनिङ शिल्ड, स्वर्ण पदक र प्रमाणपत्र पाउने छ । अन्य विजेतातर्फ नवप्रवर्तन विचार समूहले २० हजार र सर्वोत्कृष्ट प्रविधि समूहले १० हजार रुपैयाँ पुरस्कार पाउने कलेजले जानकारी दिएको छ ।

    आइतबार, मङि्सर ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.