• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

सोभित शाहले जिते अर्किड गायन स्टार–२०८१ को उपाधि


  •   आइतबार, मङि्सर १६, २०८१ मा प्रकाशित
  • चितवन । अर्किड मावि भरतपुरद्वारा आयोजित अर्किड गायन स्टार–२०८१ को उपाधि सोभित शाहले जितेका छन् । यससँगै अनिष्का थापा, सुदृष्टि अधिकारी, एलिना डी महतो क्रमशः फस्ट रनरअप, सेकेन्ड रनर अप र थर्ड रनरअप भएका छन् । कार्यक्रममा सेरेल न्यौपानेले सान्त्वना स्थान प्राप्त गरेकी छन् ।
    गीत र सङ्गीतमा कलिला प्रतिभालाई स्थान दिने उद्देश्यले अर्किड माविद्वारा आयोजित यो विद्यालयको पाचौँ शृङ्खला रहेको शिक्षिका प्रतीक्षा श्रेष्ठले बताइन् । उनका अनुसार छनोट चरण, प्रतियोगी चरण, सास्कृतिक गायन चरण र अन्तिम प्रतिस्पर्धासहित यो प्रतियोगिता चार चरणमा सम्पन्न भएको थियो ।

    Advertisement

    विश्वमणि पहारी र प्रतीक्षा श्रेष्ठ निर्णायक रहेको अन्तिम प्रतिस्पर्धाको सञ्चालन गायक जिबी सुनारले गरेका थिए । अन्तिम प्रतिस्पर्धामा थप रौनक बनाउन कक्षागतरूपमा सांस्कृतिक परिकार प्रदर्शनी फुड फेस्टिवलसमेत आयोजना गरिएको थियो । जातीगत पहिचान झल्काउने परिकार प्रदर्शनी प्रतियोगिताले मौलिकपनको जगेर्नासहित पाक कलाको अभ्यास पनि गराउने अपेक्षा विद्यालयले राखेको शिक्षक हरिराम रेग्मीले जानकारी दिए ।

    कुल १६ वटा स्टल रहेको फुड फेस्टिवलमा जातीय पहिचान झल्कने परिकार बनाइएका थिए । स्थानीय र अभिभावकको समेत सहभागी कार्यक्रममा विद्यार्थीहरूको बाक्लो उपस्थिति थियो ।

    आइतबार, मङि्सर १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.