• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

किड्स वल्र्ड मन्टेश्वरीको निःशुल्क दन्त शिविरमा १५० जनाले लिए सेवा


  •   शनिबार, पुष १३, २०८१ मा प्रकाशित
  • चितवन । किड्स वल्र्ड मन्टेश्वरी भरतपुरको आयोजनामा एकदिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ। भरतपुर महानगरपालिका वडा नं. १२ , मुनालचोकस्थित आफ्नै मन्टेश्वरी परिसरमा दन्त रोग सम्बन्धी विशिष्टकृत शिविर सम्पन्न गरिएको हो।

    Advertisement

    विशिष्टकृत उक्त दन्त शिविरमा वरिष्ठ दन्त रोग विशेषज्ञ डा.अजय न्यौपानेको मेडिकल टिममा वरिष्ठ दन्त रोग विशेषज्ञ डा.सरु थापा,डा.रबिन्स ढकाल,डा.चिरञ्जीवी पटेल लगायतको टोलीले मन्टेश्वरीमा अध्ययनरत विद्यार्थी, शिक्षक,अभिभावक र स्थानीयसहित १५० जनाको दाँतको चेकजाँच गरिएको मन्टेश्वरीकी प्राचार्य सावित्री खनालले जानकारी दिनुभयो ।

    वरिष्ठ डेन्टल सर्जन डा.सरु थापाले शिविरमा दाँतको स्वास्थ्य परिक्षणको क्रममा अधिकांशको दाँत किराले खाएको , दन्त हर्साको समस्या, गिजा सुनिएको, बुद्धि बंगाराको समस्या देखा परेको बताउनु भयो । शिविरमा सहभागी सेवाग्राहीलाई डा.अजय न्यौपानेले मानव जीवनमा दाँतको महत्व, दन्तरोग लाग्नुको कारण , बच्ने उपायबारे सचेतना तथा परामर्श दिनुभएको थियो। कार्यक्रमको प्राविधिक सहयोग डा. अजय,सरु फाउन्डेसन र नारायणगढस्थित साईराम डेन्टल केयरले गरेको हो ।

    शनिबार, पुष १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.