• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

विद्युतीय गाडी एक्सपेङ्ग जी सिक्स चितवनमा


  •   शनिबार, पुष १३, २०८१ मा प्रकाशित
  • चितवन । चौधरी ग्रुपको सिजी कर्प अन्तर्गतको सिजी मोटर्स र सिजी मोटर्सको आधिकारिक विक्रेता युरो मोटर्सले विद्युतीय गाडी एक्सपेङ्गजी सिक्सको बिक्री शुरु गरेको छ । शुक्रबार साँझ भरतपुरमा एक भव्य समारोहका बीच एक्सपेङ जी सिक्स सार्वजनिक गरेको थियो । अत्यधुनिक प्रविधि समेटिएको एक्सपेङ जी सिक्स विद्युतीय कारलाई फूल चार्जपछि ५ सय
    किलोमिटरसम्म चलाउन सकिने कम्पनीले जनाएको छ ।

    Advertisement

    एक्सपेङ जी सिक्स लन्चिङ कार्यक्रम युरो मोटर्सका अध्यक्ष रुबिन रामुदामुको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा बोल्दै रामुदामुले यो गाडीले चितवन लगायत वरिपरिका जिल्लाका ग्राहकको मन जित्ने विश्वास गरे । ग्राहकको विश्वास रकम्पनीको सेवाले युरो मोर्टसले विभिन्न मोडल, भेरियण्टका गाडी भित्रयाउन सफल भएको भन्दै रामुदामुले आगामी दिनमा थप नयांँ मोडलका गाडीहरु ल्याउने बताए । कार्यक्रममा युरो मोटर्सका प्रबन्ध निर्देशक सन्तोष भट्टराईले एक्सपेङ जी सिक्स सुविधा सम्पन्न रहेको बताए ।

    कार्यक्रमका प्रमुख अतिथि सिजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हेमन्त अग्रवालले एक्सपेङ जी सिक्सले इभीको दुनियाँमा तहल्का मच्चाउने दाबी गरे । नेपालमा आयात हुने विद्युतीय गाडीमध्ये २५ प्रतिशत हिस्सा सिजी मोटर्स को रहेको उनको भनाइ थियो । ग्राहकको सन्तुष्टिलाई मुख्य प्राथमिकतामा राखेर सिजी मोटर्सले नेपालको अटो बजारमा आफ्नो पकड बनाइराखेको अग्रवालले बताए ।

    कार्यक्रमका विशेष अतिथि उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठले अटो बजारमा नयाँ उत्पादन थपिँदा अर्थतन्त्रलाई चलायमान हुन सहयोग पुग्ने बताए । अर्का विशेष अतिथि भरतपुर–२ का वडाध्यक्ष मनोज रानाभाटले सुविधासम्पन्न विद्युतीय गाडी चाहने उपभोक्ताहरुलाई एक्सपेङ जी सिक्स उत्तम विकल्प हुने विचार व्यक्त गरे ।
    कार्यक्रममा एक्सपेङ जी सिक्सका दुई मोडलको अनावरण रामुदामु, अग्रवाल, श्रेष्ठ र रानाभाटले गरेका थिए । चिनियाँ ब्राण्डको एक्सपेङ जी सिक्स लन्चिङ कार्यक्रम सकिएपछि सांगीतिक कार्यक्रम भएको थियो । कार्यक्रममा उद्योगी, व्यवसायी, चिकित्सक, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

    शनिबार, पुष १३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.