• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

फेशन फ्युजन रन वे विथ म्युजिकल इभेन्टको दोस्रो संस्करण माघ १२ गते


  •   सोमबार, पुष २९, २०८१ मा प्रकाशित
  • चितवन। फेशन फ्युजन रन वे विथ म्युजिकल इभेन्टको दोस्रो संस्करण माघ १२ गते हुने भएको छ । आयोजक दि पोजेटिभ इभेन्ट्सले आज (सोमबार) भरतपुरमा पत्रकार सम्मेलन गर्दै कार्यक्रम बारे जानकारी दिएको हो ।

    Advertisement

    यस पटक कार्यक्रमलाई थप फरक तरिकाले गर्न लागिएको दि पोजेटिभ इभेन्ट्सका सिईओ राज रिजाल क्षेत्रीले जानकारी दिए । यस पटक रन वे सँगै सांगितिक कार्यक्रम र एनिमे कन गरिने उनले बताए । एनिमे जापानी शैली हो । चितवनमा पनि एमिनेलाई उजागर गर्न यस पटक फेशन शोसँग जोडिएको उनले बताए । यसका लागि एनिमे कन चितवनसँग सहकार्य गरिएको छ । यस किसिमको सहकार्य पहिलो पटक गरिएको एनिमे कनका सदस्य पवन राना मगरले बताए ।

    कार्यक्रममा १८ देखि २५ वर्ष उमेर समूहका पुरुष र महिला गरी २५ देखि ३० जना मोडलहरु रहनेछन् । मोडलिङ क्षेत्रमा सक्रिय चितवनका मोडलहरु कार्यक्रममा सहभागी हुनेछन् । उनीहरुलाई दश दिन तालिम दिईनेछ । उनीहरुलाई वाकसँगै व्यक्तित्व विकास, क्यामेरा फेसिङ र फेशन क्षेत्रसँग सम्बन्धित तालिम दिईने कोरियोग्राफर तथा दि राइज इभेन्ट्सका सिईओ सलिन श्रेष्ठले बताए ।

    यो कार्यक्रमले मोडलिङमा सक्रिय चितवनका मोडलहरुलाई यही क्षेत्रमा स्थापित गर्न मद्त मिल्ने श्रेष्ठको भनाइ छ । यसले उनीहरुका लागि नयाँ अवसरका बाटो खुलाउन सहयोग पुग्ने पनि उनको भनाइ छ ।

    धावन रि क्रियसनमा हुने कार्यक्रममा नेपालका चर्चित अभिनेता सलोन बस्नेत प्रमुख आकर्षणको रुपमा रहनेछन् । यस्तै युवाहरु माझ लोकप्रिय कन्टेन्ट क्रिएटर तथा कलाकार पारस बम ‘कुल बोइ’ बिशेष अतिथिको रुपमा सहभागी हुनेछन् ।

    यस्तै सांगितिक कार्यक्रम चर्चित कलाकार सहभागी हुनेछन् । फेशन, म्युजिक र एनिमे कनलाई एक अर्कासँग जोड्न कार्यक्रम आयोजना गरिएको हो । यसैबीच कार्यक्रमका लागि आज नै मोडलहरुको अभिमुखीकरण पनि सम्पन्न भएको छ ।

    सोमबार, पुष २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.