• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

विभिन्न कार्यक्रम गरेर स्वर्णमहोत्सव मनाउंँदै शरदपुर मावि


  •   शनिबार, माघ १२, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका–८, गौरीगञ्जमा रहेको शरदपुर माध्यमिक विद्यालयले विभन्न कार्यक्रमको आयोजना गरी स्वर्ण महोत्सव मनाउने भएको छ । विद्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी स्वर्ण महोत्सवबारे जानकारी गराएको हो ।
    स्वर्ण महोत्सव मूल कार्यक्रम फागुन १ गते हुनेछ । त्यसअघि माघ २७ गते शोभायात्रा, सांस्कृतिक कार्यक्रम र स्वर्ण महोत्सव उदघाटन समारोह हुनेछ । माघ २८ देखि ३० गतेसम्म हाजिरीजवाफ, भलिबल, प्रतिभा प्रस्फुटनलगायत कार्यक्रम तय भएका छन् ।
    स्वर्ण महोत्सव सफल पार्न र विद्यालयको नाममा अक्षयकोष स्थापना गर्न आर्थिक सहयोग स्वघोषणा अभियान चलाइएको छ । अभियान अन्तर्गत हालसम्म १५ लाख रूपैयाँभन्दा बढी रकम संकलन भइसकेको प्रधानाध्यापक भोलानाथ सापकोटाले जानकारी दिए ।
    सो अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं स्वर्ण महोत्सव मूल समारोह समितिका संयोजक जगन्नाथ कँडेलले २ लाख ५१ हजार १ सय ५१ रूपैयाँ र प्रधानाध्यापक सापकोटाले १ लाख १ हजार १ सय ११ रूपैयाँ दान स्वघोषणा गरेका छन् । विद्यालयका केही शिक्षकले पनि स्वघोषणा गरेका छन् ।
    २०३१ सालमा स्थापना भएको शरदपुर माविमा नर्सरीदेखि १२ कक्षासम्म ७ सय ५० जना र प्राविधिकतर्फ ४६ जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा २९ जना शिक्षक र ७ जना कर्मचारी कार्यरत छन् ।

    Advertisement

    शनिबार, माघ १२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.