• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
सोमबार, पुष ०७, २०८२
☰
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

लोकप्रिय समाचार

नेपाली गीत संगीतको जगेर्ना गर्न खुल्यो चितवन दोहोरी सांँझ


  •   बुधबार, माघ १६, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित लायन्सचोकमा चितवन दोहोरी सांँझ सञ्चालनमा आएको छ । शान्त पारिवारिक वातावरण सहित मनोरञ्जन दिने उद्धेश्यले हालैमात्र दोहोरी सञ्चालनमा आएको हो ।

    Advertisement

    दोहोरीका सञ्चालक सुमन भारतीले चितवनका ग्राहकलाई लक्षित गरी खानाका परिकारका साथै दोहोरीको माध्यमबाट मनोरञ्जन गर्ने उद्धेश्यले चितवन दोहोरी सांँझ सञ्चालनमा ल्याएको बताए । दोहारीमा हरेक दिन स्थानीय कलाकारका साथै बिशेष अवसरमा राष्ट्रिय कलाकारको प्रस्तुति रहने छ । चितवनमा दोहोरी सांँझमा नाचगान सहित बारको मज्जा लिन सकिनेछ । दोहोरीमा २२ जनाले रोजगारी पाएका छन । ‘दोहोरीले एक त ग्राहकलाई मनोरञ्जन पनि हुन्छ अर्कोतिर नेपाली लोक संस्कृतिको संरक्षणमा पनि मदत पुग्छ । यसबाट रोजगारी बृद्धिमा टेवा पुग्छ भन्ने मेरो अपेक्षा हो । ’ सञ्चालक भारतीले भने । भारती विदेशबाट रोजगारी गरेर फर्केका युवा हुन ।

    दोहोरीमा ग्राहकले बारको सुविधा सहित टिपकल, कन्टिेनेन्टल, चाइनीज, लगायत विभिन्न परिकारको मज्जा लिन सक्नेछन ।दोहोरीमा एकैपटक सयजना सम्मलाई सेवा दिन सक्ने भारतीको भनाई छ ।

    करीब १ करोड लगानीमा सञ्चालित उक्त दोहोरीमा लिफ्ट, वातानुकुलित हल, आरामदायी कुर्सी टेबल, सुरक्षाकर्मी, यथेष्ट पार्किङ्ग लगायतको सुविधा रहेको छ । अन्य दोहोरी सांँझहरु भन्दा खाना तथा बारमा सहुलियत दिईएको सञ्चालक भारतीले बताए । हरेक दिन सांँझ सांंँढे ६ बजेबाट राती सांँढे १२ बजेसम्म दोहोरी खुल्ला रहने उनले जानकारी दिए ।

    बुधबार, माघ १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै
    गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण
    नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता
    जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक
    हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु
    निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    लोकप्रिय

    भर्खरै

    • १.
      स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

    • २.
      गणपति लघुवित्तको बार्षिकोत्सव : बृद्धाआश्रमलाई नगद तथा अत्यावश्यक सामाग्री वितरण

    • ३.
      नारायणी एफएमद्धारा समाचार वाचन प्रतियोगिता

    • ४.
      जेनजीले उठाएको मागसँग मेल खाने ‘बिगुल’ को फर्स्टलुक सार्वजनिक

    • ५.
      हंस सहकारीको व्यवसायिक कृषि कार्यक्रम सुरु

    • ६.
      निर्माण व्यवसायीले गर्यो शिरिष पन्तलाई अध्यक्षमा उठाउने निर्णय

    • ७.
      मालपोत कार्यालयललाई रिलायबलले दियो कम्प्युटर र प्रिन्टर

    • ८.
      खेलकुद महोत्सवमा लन्डन ब्रिज चढेर दुबई सिटी हेर्न पाइने

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.