• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

गोल्डेन फ्युचर स्कुलको १५ औं बार्षिकोत्सब : शैक्षिक गुणस्तरमा फड्को मार्दै


  •   सोमबार, माघ २१, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुर–१३ स्थित गोल्डेन फ्युचर इङ्ग्लिस बोर्डिङ स्कुलले आफ्नो स्थापनाको १५ औं बार्षिकोत्सव विभिन्न कार्यक्रम गरि मनाएको छ । माघ १३ देखि विभिन्न शैक्षिक तथा खेलकुद गतिविधि गरी बार्षिकोत्सव मनाएको हो । स्कुलले अन्तरटोलस्तरीय आमा समुह हाजिरी जवाफ, प्रतियोगिता , फुटबल प्रतियोगिता, विज्ञान प्रर्दशनी एवं विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाएको हो । साताव्यापी कार्यक्रमको समापन आइतबार भएको थियो ।

    Advertisement

    समापन कार्यक्रममा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै स्कुलका प्राचार्य लीलानाथ चापागाईंले विभिन्न आरोह अवरोहबीच स्कुलले पछिल्लो बर्षहरुमा गतिलिदैं गएको बताउनु भयो । ‘हामीले विभिन्न आरोह अवरोह बीच स्कुललाई यो अवस्थामा ल्याएका छौं, उहांँले भन्नुभयो, हाम्रा अभिभावकले आफ्नै वडाको स्कुललाई माया गरी बालबालिकालाई अध्ययन अध्यापन गराउन अनुरोध गर्दछु ।’ वडाकै एकमात्र नीजि विद्यालयको रुपमा रहेको उक्त विद्यालयले भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर एवं अतिरिक्त क्रियाकलाप लगायतका बिषयलाई प्राथमिकता दिएको उहांँले बताउनु भयो । शिक्षकहरु एकताबाट स्कुलले प्रगति गरेको भन्दै उहांँले जिल्लाका अन्य उत्कृष्ट स्कुलमा यो स्कुल पुग्न सकेको समेत उहांँले बताउनु भयो ।

    कार्यक्रमका प्रमुख अतिथि एवं भरतपुर–१३ का वडा अध्यक्ष प्रकाश दवाडीले बन्द हुने चरणमा पुगेको विद्यालयले प्रगति हासिल गरेकोमा प्रशंसा गर्दै सीप तथा व्यवहारिक शिक्षालाई अघि बाउन सुझाव दिनुभयो । विद्यालयको शैक्षिक उनन्नयनमा वडाले कुनै कसर बांँकी नराख्ने भन्दै उहांँले विद्यार्थी तथा अभिभावकलाई आकर्षण गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहांँले शिक्षा र ज्ञान प्राप्त गर्न भौगोलिक स्थानले कुनै फरक नपर्ने भन्दै आगामी दिन गोल्डेन फ्युचर स्कुल जिल्लाकै नमुनमा स्कुल बन्ने विश्वास व्यक्त गर्नुभयो । उहांँले स्कुलले आगामी दिनमा व्यवहारिक शिक्षामा बढी जोड दिनुपर्ने भन्दै स्कुलको खाली जग्गामा कृषि खेती प्रणालीमा विद्यार्थीलाई समावेश गराउनु पर्नेमा समेत सुझाव दिनुभयो । भरतपुर मेट्रो प्याव्सनका सल्लाहाकार अरविन्द प्रताप राणाले अब सबै नीजि विद्यालयहरु स्कील बेस्ड टिचिङ प्रणालीमा जानुपर्ने बताउनु भयो । शिक्षकहरुको टीमवर्कबाटनै गुणस्तरीय शिक्षा प्राप्त हुने भन्दै उहांँले व्यवहारिक, सीपमुलक शिक्षाका साथै डिजिटलाईजेशनमा जानुपर्नेमा जोड दिनुभयो ।

    कार्यक्रममा स्कुल समितिका सल्लाहाकार, विभिन्न स्कुलका प्राचार्य एवं शिक्षक, वित्तिय संस्थाका प्रतिनिधि लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा स्कुलले प्रकाशन गरेको स्मारिकाको समेत विमोचन गरेको थियो । सो अवसरमा स्कुलमा शैक्षिक , खेलकुद एवं अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थी एवं समुहलाई पुरस्कृत गरिएको थियो । कार्यक्रमक स्कुल व्यवस्थापन समितिका अधयक्ष कृष्ण प्रसाद अधिकारीको सभापतित्व्मा सम्पन्न भएको थियो ।
    एकविघा बढी क्षेत्रफल ओगटेको गोल्डेन फ्युचरमा २२ कोठे सुविधासम्पन्न भौतिक पूर्वाधार रहेको छ ।
    स्कुलमा हाल कक्षा ८ सम्म पढाइ हुँदै आएको छ । स्कुलमा हाल तीनसयभन्दा बढी विद्यार्थी अध्ययन अध्यापन गर्दछन ।

    सोमबार, माघ २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.