• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

मारवाडी सेवा केन्द्रद्धारा जनकल्याण विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री सहयोग


  •   सोमबार, माघ २१, २०८१ मा प्रकाशित
  • चितवन । मारवाडी सेवा केन्द्र नारायणगढले सिद्धी जनकल्याण आधारभुत विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर ११ स्थित उक्त विद्यालयलाई केन्द्रका हालै निर्वाचित कार्यसमितिले शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको हो ।

    Advertisement

    आज सरस्वती पुजाका अबसर पारेर विपन्न विद्यार्थीलाई लक्षित गरी सामाग्री वितरण गरेको केन्द्रका नवनिर्वाचित उपाध्यक्ष बिकास बर्माले जानकारी दिनुभयो । ‘शहरको नजिकै अतिविपन्न विद्यार्थी पढ्ने विद्यालय रहेछ भन्ने थाहा पायौं उपाध्यक्ष बर्माले भन्नुभयो, हाम्रो सानो आर्थिक सहयोगले उनीहरुको पढाईमा मदत पुग्छ भन्ने हाम्रो उद्धेश्य हो ।’
    उहांँका अनुसार सो विद्यालयका १२० जना बिधार्थी लाई शैक्षिक सामाग्री एवं खेलकुद सामाग्री बितरण गरिएको हो ।, आगामी दिनमा पनि केन्द्रले विभिन्न संस्गालाई यस्तै सहयोग गर्दै जाने बर्माले बताउनु भयो ।

    सेवाकेन्द्र का अध्यक्ष पंकज अग्रवालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सदस्य बिनु रायमाझी , बिशिष्ठ अतिथि नेपाल मारवाडी राष्टिय परिषदका केन्द्रिय उपाध्यक्ष उमाशकर अग्रवाल , अतिथिहरु मारवाडी सेवा केन्द्र का पुर्ब अध्यक्ष प्रमोद चाचान , बिद्यालय ब्य्बस्थापन समितीका अध्यक्ष सालिकराम सापकोटा प्रधानाध्यापक कमला पौडेल ,लगायतराउण्ड टेबलका अध्यक्ष एवं पूर्व अध्यक्षको सहभागिता रहेको थियो ।

    सेवा केन्द्रका उपाध्यक्ष बिकास बर्माले स्वागत मन्त्ब्य राख्नु भएकोे कार्यक्रम निरज अग्रवालले सञ्चालन गर्नु भएको हो । कार्यक्रममा सेवा केन्द्रका सचिब तथा कार्यक्रम सयोजक सुशिल अग्रवाल , कार्यसमिती सद्स्य प्रदिप अग्रवाल अशोक अग्रवाल ,मदन लाल पोद्दार मुकेश अग्रवाल दिलिप डागा , हितेश लखोटिया लगायत को उपस्थिती रहेको थियो

    सोमबार, माघ २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.