• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बिहिबार, भदौ ०५, २०८२
☰
बिहिबार, भदौ ०५, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

आरम्भ कलेजमा साउन २३ मा इन्ट्रा कलेज कुलिनरी प्रतियोगिता हुंँदै

अक्सफोर्ड कलेजमा साउन २५गते देखि २७ सम्म अक्सफोर्ड मेला’

अक्सफोर्ड कलेजका प्रमुख सल्लाहकार स्व. चापागाईको स्मृतिमा चारजनालाई छात्रवृत्ति

एक्सपर्टको बार्षिकोत्सबको अवसरमा एक्सपर्ट फुटसल फेष्ट २०२५ शुरु

५० हजार पुरस्कार राशीको एक्सपर्ट फुटसल फेस्टा १५ र १६ गते

एक्सपर्ट चितवनको शैक्षिक मेलामा विद्यार्थीको भीड

लोकप्रिय समाचार

  • १. विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

  • २. ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

  • ३. दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

  • ४. महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

  • ५. पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

मृतक परिवारलाई वडा नम्बर १२का अध्यक्ष पन्तको मलमपट्टी


  •   शुक्रबार, माघ २५, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १२ स्थित गैरीटोलमा रहेको सुकुम्बासी बस्तीको मृतकका एक परिवारलाई अध्यक्ष लेखराज पन्त हरिले दाउरा सहयोग गर्नुभएको छ । आर्थिक अवस्था कमजोर भएको भन्दै मृतक फुलसानी तामाङ्गका श्रीमान आशबहादुर तामाङ्गलाई नगद पांँच हजार रुपैंया सहयोग गर्नुभएको हो । अध्यक्ष पन्तले हातमुख जोर्न धौधौ पर्ने उक्त परिवारलाई मृत्यु संस्कारको लागि केही मदत पुगोस भन्ने हेतुले राहतस्वरुप नगद सहयोग गरिएको बताउनु भयो । ‘मृत्यु भएको खबरसंँगै अन्त्येष्टीको लागि समेत पैसा नभएको टोलसुधार मार्फत खबर आयो, हामीले तत्काल राहत स्वरुप दाउराको लागि पांँचहजार रकम दियौं ।’ अध्यक्ष पन्तले भन्नुभयो । वहांँले वडाले व्यवस्थापन गरेको दानबाकसमा संकलन भएको रकमबाट उक्त सहयोग गरिएको जानकारी दिनुभयो ।

    Advertisement

    उक्त बाकसमा हालसम्म सांँढे ४ लाख रुपैंया जम्मा भएको छ । वडामा विपद र आर्थिक अवस्था कमजोर भएका व्यक्तिलाई लक्षित गर्दै उक्त रकम सहयोग गरिंँदै आएको छ । उहांँले यस्ता कमजोर समुदायका परिवारको भवितव्य घटनाको लागि वडाले सहयोग गर्दै आएको जानकारी दिनुभयो । मृतक परिवारलाई काजक्रियाको लागि पनि थप अन्य सहयोग गर्ने पन्तले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    सहयोग प्राप्त गर्दै मृतकका श्रीमान आश बहादुर तामाङ्गले चहराईरहेको घाउमा यो सहयोगले मलम पट्टीको काम भएको बताउनु भयो । ‘हामी जस्तो गरीब दुखीलाई यो रकमले ठूलो राहत मिलेको छ, आगामी दिनमा पनि हामी जस्तालाई वडाको यस्तै सहयोग मिलोस भन्न चाहना छ ।’ तामाङ्गले भन्नुभयो । कमजोर आर्थिक अवस्थाका कारण तामाङ्ग परिवारले दैनिक ज्यालादारी गरेर गुजारा गर्दै आएको छ । मृतक फुलीमाया लामोसमयदेखि दमको विमारीबाट प्रताडित हुनुहुन्थ्यो ।

    शुक्रबार, माघ २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु
    पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट
    दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु
    ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै
    महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै
    मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    लोकप्रिय

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक

    • २.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ

    • ४.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष

    • ५.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई

    भर्खरै

    • १.
      विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

    • २.
      पुष्पाञ्जली असपतालद्धारा गुल्मी चितवन मैत्री समाजलाई उपचारमा २५ प्रतिशत छुट

    • ३.
      दक्ष प्रशिक्षकद्धारा ट्रिसा द जुम्बा स्टुडियोमा भदौ १ गते देखि कक्षा शुरु

    • ४.
      ग्लोबल रिचको शैक्षिक मेला भदौ २ गते ,अष्ट्रेलियन युनिभर्सटीका प्रतिनिधि आउंदै

    • ५.
      महिलालाई उद्यमशील बनाउन चितवनमा भोलिदेखि तीज बिशेष उद्यमशील मेला हुंँदै

    • ६.
      मंगलबार त्रिसा द जुम्बा स्टुडियोले निशुल्क प्रशिक्षण दिंँदै

    • ७.
      दाउन्ने एग्रोफार्मले एकबर्षमा गर्यो ८करोड बढी नाफा

    • ८.
      आरम्भ कलेजमा पाककला प्रतियोगिता सम्पन्न , सिजल स्क्वायर्ड प्रथम

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2025 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.