• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

नेविसंघ चितवनको अध्यक्ष चयन सम्बन्धि सामाजिक सञ्जालमा आएको भ्रामक विषयप्रति गम्भिर आपत्ति


  •   मङ्गलबार, माघ २९, २०८१ मा प्रकाशित
  • चितवन । अलग्गै समुह बनाएर नेविसंघ जिल्ला अध्यक्ष घोषणा गरिएको प्रति नेपाल विद्यार्थी संघ चितवनले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । नेविसंघ चितवनका कार्यवहाक अध्यक्ष प्रकाश भण्डारीले सोमबार जारी गरेको विज्ञप्तिमा लोकतन्त्रवादी विद्यार्थीहरुको संस्था नेपाल विद्यार्थी संघको मर्यादामा आँच आउने गरी नेविसंघ चितवनको अध्यक्ष चयन गरिएको भन्ने सामाजिक सञ्जालमा भ्रामक बिषय फैलाइएको भनी त्यसको खण्डन गर्दै आपत्ति जनाएको हो ।

    Advertisement

    विज्ञप्तिमा भनिएको छ,‘ मुलुकको सबैभन्दा ठुलो र प्रभावशाली लोकतन्त्रवादी संस्था नेपाल विद्यार्थी संघको नामबाट चितवन जिल्ला भेला गरी अध्यक्ष चयन गरिएको भन्ने भ्रामक समाचार प्रति नेपाल विद्यार्थी संघ चितवनको गम्भिर ध्यानाकर्षण भएको छ ।‘ विज्ञप्तिमा अघि भनिएको छ ,‘नेपाली कांँग्रेस महासमिति वैठकले निर्देशित गरेअनुसार नेविसंघ केन्द्रिय समितिको परिपत्र बमोजिम जिल्ला र यस अन्तरगतका संरचनाहरुको संगठन विस्तार , सदस्यता वितरण र अधिवेशनका कार्यहरु प्रारम्भ गरिएको अवस्थामा यस प्रकारका गतिविधिहरु संगठनको हित विपरीत र आसन्न स्ववियु निर्वाचनमा नेविसंघको कमजोर उपस्थिति गराउने प्रपञ्चमात्र भएको ठहर गरिएको छ ।’ विज्ञप्तिमा सम्पुर्ण नेविसंघका विद्यार्थीहरूलाई संगठनको मर्म, भावना र विधिसम्मत गतिविधि गर्न समेत अनुरोध गर्दै काल्पनिक स्वार्थ र व्यक्ति केन्द्रित गतिविधिबाट टाढा रहेर नेविसंघ चितवनको अधिवेशन सम्पन्न गर्न र संगठनको सम्पूर्ण शक्ति आसन्न निर्वाचनमा नेविसंघलाई विजय गराउन केन्द्रित हुन समेत अपिल गरिएको छ ।

    नेविसंघ केन्द्रिय समितिले माघ २७ गतेनै कार्यबहाक अध्यक्ष भण्डारीको संयोजनमा नेपाल विद्यार्थी विधान २०२७ ( सातौं शंशोधन २०७५) को धारा ६(६) बमोजिम गठित जिल्ला कार्यसमितिको विधिवत अधिवेशन सम्पन्न गर्न र प्रभावकारी कार्यसम्पादन गर्न गराउन उल्लिखित विधानको धारा १२ (८) व्यवस्था बमोजिम भण्डारीलाई कार्यदेश प्रदान गरिसकेको छ ।

    मङ्गलबार, माघ २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.