• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

शिवरात्रीको अवसरमा बृहत भजन प्रतियोगिता हुंँदै , प्रथम पुरस्कार नगद ३० हजार


  •   मङ्गलबार, माघ २९, २०८१ मा प्रकाशित
  • चितवन । यही आउंँदो महाशिवरात्रीको अवसरमा बृहत भजन प्रतियोगिता हुने भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर १५ स्थित सरस्वती युवा क्लबको आयोजनामा उक्त प्रतियोगिता हुने भएको हो । धर्म संस्कृति र सम्पदाको जर्गेना एवं संरक्षण गर्ने उद्धेश्य सहित भजन प्रतियोगिता गर्न लागिएको क्लबका अध्यक्ष सुवास सिलवालले जानकारी दिनुभयो । उहांँका अनुसार प्रतियोगितामा प्रमाणपत्रसहित प्रथम हुनेले नगद ३० हजार , द्धितियलाई २० हजार रुपैंया तृतीय स्थान प्राप्त गर्नेलाई १० हजार रुपैयांँ र सान्त्वना पुरस्कार स्वरुप दुईजनालाई ५ हजार रुपैंया प्रदान गरिनेछ । यस्तै सहभागी सबैलाई मायाको चिनो दिईने अध्यक्ष सिलवालले बताउनुभयो ।

    Advertisement

    फागुन १३ गते क्लब परिषरमा हुन लागेको यस प्रतियोगिताका लागि प्रतियोगी समुहले आवेदन शुल्क पांँचसय रुपैंया बुझाउनु पर्नेछ । प्रतियोगी समुहले शिवभत्ती भजन प्रस्तुत गर्नुपर्नेछ । हरेक समुहको प्रस्तुतीको समय १५ मिनेट रहनेछ र भजन सहितको नृत्यलाई बिशेष प्राथमिकता दिइने कार्यक्रम संयोजक शान्ति केसीले बताउनु भयो ।

    बाध्यवाधनको सामाग्री प्रतियोगी समुह आफैंले व्यवस्था गर्नुपर्ने र आयोजकको अन्तिम नतिजानै निर्णायक हुने उहांँले बताउनु भयो । क्लबले यसअघिपनि थुप्रै सिर्जनात्मक र सामाजिक कार्य गर्दै आएको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिंँदै जाने अध्यक्ष सिलवालको भनाई छ । वडा नम्बर १४ र १५ का युवाहरुलाई एकीकृत गरी रचनात्मक काम गर्ने उद्धेश्य सहित क्लबको स्थापना २०५० सालमा भएको थियो ।

    मङ्गलबार, माघ २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.