• समाचार
  • विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता
  • विचार
  • अन्तराष्ट्रिय
  • भिडियो
×
बुधबार, माघ २९, २०८२
☰
बुधबार, माघ २९, २०८२
    • समाचार
    • विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता
    • विचार
    • अन्तराष्ट्रिय
    • भिडियो

भर्खरै

मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

कामना विकास बैंकले दियो विपन्न चेपाङ विद्यार्थीलाई कपडा

बिजी बीज किड्स केयरमा भव्य मार्केट फेयर ( बजार मेला)सम्पन्न

स्टुडेन्ट अफ द इयरको चितवन अडिशन शनिबार हुँदै

इम्पेरियो एजुकेसन सर्भिसेजको शाखा नारायणगढको लायन्सचोकमा

निप्पोन शैक्षिक परामर्श संस्था १६ औं बर्षमा प्रवेश

मैयादेवी कन्या कलेजको तीज गीत प्रतियोगिता तथा नयांँ विद्यार्थीलाई स्वागत

विद्यार्थीको आकर्षणमा युटेक कलेज , पहिलो पटक इन्जिनियरिङमा स्नाकोत्तर शुरु

लोकप्रिय समाचार

  • १. दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

सरस्वती क्लबद्धारा क्यान्सर पीडित पत्रकार बानियांँलाई ३० हजार सहयोग


  •   शनिबार, फागुन १७, २०८१ मा प्रकाशित
  • चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १४ स्थित सरस्वती क्लबले सोही ठाउंँ निवासी क्यान्सर पीडित पत्रकार संगिता बानियालाई ३० हजार सहयोग गरेको छ । क्लबका अध्यक्ष सुवास सिलवालको सक्रियतामा उपचारको लागि ३० हजार सहयोग गरेको हो । आर्थिक अभावका कारण उपचारमा कठिनाई भएपछि क्लबले बानियांँको ग्लोबल आइएमई बैंकको क्यूआर मार्फत खातामा जम्मा गरेको हो ।

    Advertisement

    क्लबले ३० हजार नगद जम्मा गरेको र क्लबले आयोजना गरेको भजन प्रतियोगिताको अवसरमा चलाएको संगीता बचाउ अभियान मार्फत थप ६० हजार रुपैयांँ जम्मा भएको अध्यक्ष सिलवालले जानकारी दिनुभयो । यस क्लबले यस अभियानलाई निरन्तरता दिने जनाएको छ । क्लबका अध्यक्ष सहित अभियान्ताहरुले शनिबार बानियांंँको घरमै पुगेर भेट समेत गरेको छ । हालसम्म बानियाको उपचारको लागि १७ लाख भन्दा बढी रकम जम्मा भईसकेको छ । आजनै उहांँ उपचारको लागि दिल्लीको राजीव गान्धी अस्पताल प्रस्थान गर्नुभएको छ ।

    उहांँको उपचारका लागि चिकित्सकले थप ४० लाख रुपैंया लाग्ने बताएका छन । यसअघिनै उनको उपचारको लागि ४० लाख खर्च भईसकेको परिवारजनले जनाएका छन । सरस्वती क्लबका सदस्य सहित अभियान्ताहरुले बानियांँलाई आज सुस्वास्थ्यको कामना सहित बिदा गरेका थिए ।

    बानियांँको उपचारमा आर्थिक सहयोग संकलनका लागि सामाजिक अभियान्ता विदुर केसीको नेतृत्वमा ८ सदस्यीय अभियान समिति गठन गरेर आर्थिक संकलन गरिएको छ । भइसकेको छ ।नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष बसन्तराज पराजुलीको अध्यक्षतामा बसेको सर्वपक्षीय उपस्थितिमा ‘क्यान्सर पीडित पत्रकार संगीता बानिया सिलवाल बचाउ अभियान’ गठन गरेर आर्थिक संकलनलाई तीब्र पारिएको हो । बानियांँ लामो समयदेखि स्थानीय शिवशक्ति रेडियोमा कार्यरत हुनुहुन्थ्यो ।

    शनिबार, फागुन १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै
    मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श
    लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न
    बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा
    ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु
    चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    लोकप्रिय

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी

    भर्खरै

    • १.
      दूधको व्यवसायिकरण र प्रविधिमैत्री बनाउन अन्तरराष्ट्रिय डेरी एक्स्पो हुंँदै

    • २.
      मेट इडु एक्स्पोमा ३०० बढी विद्यार्थीले लिए परामर्श

    • ३.
      लक्ष्मी माविको बार्षिकोत्सव भव्य रुपमा सम्पन्न

    • ४.
      बिशेष छुट अवसर सहित अल्टिमा लाइफस्टाइलको स्टोर लायन्सचोकमा

    • ५.
      ब्राण्डेड अटोमोबाइल्समा डोङ्गफेङ्गका इभी गाडीको बिक्री शुरु

    • ६.
      चितवन क्षेत्र नम्बर २ मा रबीको संग चुनावी मैदानमा गुरुङ

    • ७.
      आठौं एग्रीटेक इन्टरनेसनल एक्स्पो : एकैदिन १७ हजार बढीले गरे अवलोकन

    • ८.
      विदेशी कृषि प्रविधिको नेपालमा पहुंँच र प्रयोग बढाउनु पर्छ : कृषि मन्त्री पौडेल

    बिज्ञापन पनको लागि सम्पर्क
    ९८१०२८६५००

    प्रधान सम्पादक
    नारायण पौडेल

    प्रबन्ध सम्पादक
    ऋषिराज घिमिरे

    वरिष्ठ संवाददाता
    सर्बजीत थापा मगर

    वरिष्ठ भिडियो सम्पादक
    पवित्रा पौडेल

    Copyright ©2026 Nagarik Voice | All rights Reserved.
     Website By :  nwTech.